दमक १० मा एकीकृत समाजवादीको घरदैलो कार्यक्रमले मतदाताहरु उत्साहित

दमक, २१ वैशाख–स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर झापाको दमकमा नेकपा (एकीकृत समाजवादी) ले दमकको १० वटै वडास्तरीय घरदैलो र भेटघाट कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । यसैबीच, दमक–१० मा…

बिर्तामोड नगर उपप्रमुखका उम्मेद्वार तीर्थ सिग्देलको घरदैलो अघियानले प्रभाव पार्दै

बिर्तामोड, २१ वैशाख–झापाको बिर्तामोड नगरपालिकामा नगर उपप्रमुखका उम्मेद्वार हुनुभएका नेकपा (एकीकृत समाजबादी) का नेता तीर्थ सिग्देलको वडास्तरीय घरदैलो तथा भेटघाट अभियानले मतदाताहरुबीच प्रभाव पार्दै गएको छ । बिर्तामोडमा रहेर ३…

जनता समाजवादी पार्टीको दमकमा चुनावी प्रचार-प्रसार कार्यालय स्थापना

दमक, २१ बैशाख । झापाको दमक नगरपालिकामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जनता समाजबादी पार्टी (जसपा) ले दमकमा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । दमक लिङदेन मार्केटभित्र रहेको…

गौरादह १ मा एमालेबाट खुल्ला सदस्यका उम्मेद्वार जमुन राईको लोकप्रियता बढ्दैं

गौरादह, २१ वैशाख–स्थानीय तहको निर्वाचन यहि वैशाख ३० गते शुक्रबार देशभरी एकसाथ हुदैछ । निर्वाचनको मिति नजिकिदैगर्दा राजनीतिक दलहरुले आ–आफ्ना चुनावी घोषाणपत्र लिएर मतदाताहरुबीचमा घरदैलो र भेटघाटका कार्यक्रमलाई तिब्र बनाएका…

स्थानीय निर्वाचनः १ लाख ४५ हजारको उम्मेदवारी

काठमाडौँ, २१ वैशाख–निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन् ।…

विनाकारण महिलासँग नाम जोडेर आरोप लगाइएको स्थापितको गुनासो

काठमाडौं, २० वैशाख–काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) बाट मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफ्नो नाम जोडेर आरोप लगाइएको गुनासो गरेका छन्। आफू मेयर हुँदा सम्पदा विभागमा…

पत्रकारिताको बदलिदो आयाम र अनलाइन पत्रकारिता प्रशिक्षण

दमक, २० बैशाख–विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आजदेखि झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण सुरु भएको छ…

अध्यक्ष ओली भन्छन्ः ‘झापा जिल्ला लालकिल्ला बनाउछौं’

बिर्तामोड, २० बैशाख–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै उनले झापा लालकिला हुने दावी…

शिबसताक्षी २ मा गठबन्धनतर्फ अध्यक्षका साझा उम्मेद्वार भीम नेम्बाङ बलियो

धरमपुर, २० वैशाख–झापाको शिबसताक्षी–२ (साविकः धरमपुर–५, ६ र ७) मा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), रा्रपपा र स्वतान्त्र उम्मेद्वारबीचमा कडा प्रतिस्पर्धा हुने भएको छ । माओवादीसहित नेपाली कांग्रेस र नेकपा…

दमक ३ मा एकीकृत समाजवादीद्वारा घर दैलो कार्यक्रम

दमक, २० वैशाख–यहि वैशाख ३० गते शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा झापाको दमक नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट नगर उपप्रमुख र वडा सदस्यका उम्मेद्वारहरुले दमक वडा…