स्थानीय तह निर्वाचनः ३५३ उम्मेदवार निर्विरोध, एमाले पहिलो
काठमाडौं, २० वैशाख–यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभरबाट उम्मेदवारी दिएकामध्ये ३५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले…
पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु
भक्तपुर, २० वैशाख–आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका…
नायक भुवन केसी र नायिका श्वेता खड्का कांग्रेसमा प्रवेश
काठमाडौं, २० वैशाख–अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच केसी र खड्का कांग्रेसमा प्रवेश गरेका हुन् ।…
एमालेको प्रचारमा भारतीय गाडी
बैतडी, १८ वैशाख–नेकपा (एमाले) ले चुनावी प्रचारप्रसारका लागि बैतडीमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ। एमालेका तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले…
ओली कमजोर हुनु भनेको वामपन्थी एकताको ग्यारेन्टी होः वर्षमान पुन
काठमाडौं, १८ वैशाख–नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको…
दमक ९ मा एकीकृत समाजवादीको चुनावी प्रचार-प्रसार कार्यालय स्थापना
दमक, १८ वैशाख–दमक ९ मा नेकपा (एकीकृत समाजवादी) ले चुनावी प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । सो वडामा पार्टीका तर्फबाट खुल्ला सदस्य पदमा युवा विद्यार्थी नेता रतन…
शिबसताक्षी-५ मा नेकपा (एकीकृत समाजवादी) को वडास्तरीय चुनाव प्रचार-प्रसार तिब्र
चन्द्रडाँगी (शिबसताक्षी), १८ वैशाख–झापाको शिबसताक्षी नगरपालिकामा नगर उपप्रमुखसहित नगरको सवै वडाहरुमा अध्यक्ष र वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) चुनाव प्रचार प्रसार समितिले वडा स्तरीय घर दैलो…
दमक ४ मा सदस्य पदका स्वतन्त्र उम्मेद्वार सुमन कार्कीको चर्चा बढ्दैं
दमक, १८ वैशाख–स्थानीय तहको निर्वाचनको क्रममा झापाको दमक–४ वाट दमकका सामाजिक अगुवा तथा युवा व्यवसायी सुमन कार्कीको खुल्ला सदस्य पदमा उम्मेद्वारी परेको छ । दमकमा लोकप्रिय युवा नेता कार्कीले दमक–४…
ओलीको मुहार सम्झेर काठमाडौं महानगरमा दनादन काम गर्छुः केशव स्थापित
काठमाडौं, १८ वैशाख–नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा प्रमुख उम्मेदवार केशव स्थापितले नेतृत्वप्रतिको निष्ठामा कुनै ‘चुक’ हुन नदिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले काठमाडौं…
देश नै एमालेमय भएको छः अध्यक्ष ओली
काठमाडौं, १८ वैशाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो देश नै एमालेमय भएको दाबी गर्नु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…
