भारतमा २४ घण्टामा तीन हजार ३२४ जना कोरोनाका नयाँ सङ्क्रमित
एजेन्सी, १८ वैशाख–भारतमा २४ घण्टाको समयावधि अर्थात् शनिबार मध्यरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको…
नेपाल प्रहरीको महानिरिक्षक धीरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय
काठमाडौं, १८ वैशाख–सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख, महानिरिक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। आइतबार बालुबाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो। हाल उनी अतिरिक्त महानिरिक्षकका…
सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल
काठमाडौं, १८ वैशाख–सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। केही दिनअघि मात्र…
धरमपुरका पुराना नेता दिपेश राईद्वारा एमाले पार्टी परित्याग गरेको घोषणा
धरमपुर, १८ वैशाख–झापा धरमपुरका पुराना कम्युनिष्ट नेता दिपेश राईले आजदेखि नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेकपा (एमाले) शिबसताक्षी–२ का इन्चार्ज समेत रहनुभएका…
शिबसताक्षीमा स्थानीय निर्वाचनः नगर प्रमुखमा ९ र उपप्रमुखमा ६ जनाको प्रतिश्पर्धा
झिलझिले, १७ वैशाख–शिवसताक्षीका ११ जना उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् । बैसाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि शिवसतक्षीका उम्मेद्वारहरुले आफ्ने उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।…
४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी
काठमाडौं, १७ वैशाख–स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश(१ का मोरङ…
कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार अशोक घिमिरेको प्रतिबद्धताहरु
पाडाजुङ्गी (कमल), १७ वैशाख–स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु आ–आफ्ना एजेण्डाहरु लिएर मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । जनताका निम्ति काम गर्ने अठोट र प्रतिबद्धताहरुसहित दलका उम्मेद्वारहरुले मतदाताहरुलाई आफुतर्फ…
दमक ९ मा एकीकृत समाजवादीको तर्फबाट वडा सदस्यमा युवा व्याक्तित्व रतनको उम्मेद्वारी
दमक, १७ वैशाख–आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले मतदाताहरुबीचमा आ–आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिब्र बनाइरहेको छ । यसैबीच, झापाको दमक नगरपालिका वडा नं ९ मा नेकपा (एकीकृत समाजवादी)…
झापामा १३९ जनाको उम्मेदवारी फिर्ता
झापा, १७ वैशाख–स्थानीय तह निर्वाचनका लागि झापाका १५ पालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका १३९ जना उम्मेदवारले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी अर्जुनधारा…
स्थानीय तह निर्वाचनः करिब आठ हजार उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए
काठमाडौँ, १७ वैशाख–निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी…
