एकीकृत समाजवादीद्वारा दमकमा वडास्तरीय प्रचार-प्रसार तथा घर दैलो कार्यक्रम तिब्र

दमक, १६ वैशाख–झापाको दमक नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निर्वाचनको प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ । एकीकृत समाजवादी दमक नगर कमिटीले नगरको सवै वडाहरुमा वडा र…

शिबसताक्षी-२ मा कांग्रेसको स्वतन्त्र उम्मेद्वारले चुनाव प्रचार-प्रसार कार्यालय स्थापना गर्यो

धरमपुर, १६ वैशाख–स्थानीय निर्वाचनलाई लक्षित गरेर झापाको शिबसताक्षी–२ मा नेपाली कांग्रेस पार्टीको तर्फबाट वडा अध्यक्षसहित खुल्ला सदस्य पदमा एक जनाले उम्मेद्वारी दिएका छन् । स्वतन्त्र उम्मेद्वारीसहित नेपाली कांग्रेस पार्टी वडाँ…

झापाको कचनकवलमा काँग्रेसकी दलित उम्मेद्वार निर्विरोध निर्वाचित

भद्रपुर, १६ बैशाख–नेपाली काँग्रेसले झापामा पहिलो विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसकाी एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए।…

धनकुटास्थित तमोर नदीमा डुबेर माझीको मृत्यु

धनकुटा, १६ बैशाख–तमोर नदीमा डुबेर धनकुटामा एक जनाको मृत्यु भएको छ। धनकुटाको चौबिसे गाउँपालिका-५ सदामटारस्थित तमोर नदीमा डुबेर स्थानीय ४५ वर्षीय प्रकाश माझीको मृत्यु भएको हो। माछा मार्नेक्रममा बुधबार उनी…

उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म, अन्तिम नामावली आजै प्रकाशन हुने

काठमाडौं, १६ वैशाख–स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्मको समय दिएको छ।…

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुनेः कांग्रेस

काठमाडौँ, १६ वैशाख–नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन…

सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेः महतो

काठमाडौँ, १६ वैशाख–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुने गरि सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् । नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने…

झापामा मनोनयन दर्तासँगै उम्मेदवार जनताको घरदैलोमा

भद्रपुर, १५ बैशाख–आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार जनताको घरदैलोमा पुग्न थालेका छन् । जनताको पीरमर्का बुझ्दै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरु…

माधब नेपाल भन्छन्ः ‘ओलीले जनतालाई लुट्ने र चुस्‍नेबाहेक केही गरेनन्’

काठमाडौं, १५ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्। बिहीबार पार्टी कार्यालयमा भएका…

कमल गाउँपालिकामा गठबन्धनको घरदैलो शुरु

दमक, १५ बैशाख–नेपाली कांग्रेससहितका गठबन्धनले आजदेखि कमलमा घरदैलो शुरु गरेको छ । गठबन्धनले बाह्घरेमा आज संक्षिप्त कार्यक्रम गरि निर्वाचन लक्षित घरदैलो अभियान शुरु गरिएको हो । यहि बैशाख ३० गते…