धरमपुरमा विकासका योजनाहरु ल्याउन र त्यसको नेतृत्व गर्न सफल नेता दुर्गा नेम्बाङ

धरमपुर, १५ वैशाख–वडा र नगरभित्र विकास योजना ल्याउन र त्यसको नेतृत्व गर्न सक्ने क्षमताका पात्र हुन्ः दुर्गा नेम्बाङ । झापाको शिबसताक्षी–१ धरमपुर चर्चाबारी निवासी उनै नेम्बाङले धरमपुर लगायत आसपासको क्षेत्रमा…

नेपालकै प्रस्तावमा एमसीसी आएको होः गृहमन्त्री

काठमाडौँ, १४ वैशाख–गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन् । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले एमसीसी…

संखुवासभाको खाँदबारीमा श्रीमान् मेयरमा र श्रीमती उपमेयरका उम्मेदवार

संखुवासभा, १५ वैशाख–संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने पालिका तहको चुनावका लागि खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सिताराम…

मोबाइल व्यवसायी संघद्वारा दमकको तिनवटै प्रशासन कार्यालयमा ज्ञापन पत्र

दमक, १४ वैशाख–झापाको दमकका मोबाइल व्यवसायीहरुले आज इलाका प्रशासन कार्यालय, दमक प्रहरी कार्यालय र दमक नगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएका छन् । दमकका मोबाइल पसलहरुबाट पछिल्लो समय चोरीको घटनाहरु बढिरहेको…

नेकपा (माओवादी केन्द्र)को तर्फबाट शिबसताक्षी-२ मा अध्यक्षका उम्मेद्वार भीम नेम्बाङ

धरमपुर, १४ वैशाख–सामाजिक सेवामा सक्रिय एउटा पात्र हो–झापा शिबसताक्षी–२ मंगलबारेका भीम बहादुर नेम्बाङ । उनी पछिल्लो समय सामाजिक सञ्जाल र स्थानीय गाउँ–टोलहरुमा निकै चर्चामा छाइरहेका छन् । खास, कुरा के…

घट्यो सुनको मूल्य

काठमाडौं, १४ वैशाख–सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले ओरालो लागेर ९९ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी…

झापामा चार पत्रकार चुनावी मैदानमा

झापा, १४ बैशाख–स्थानीय तह निर्वाचनका लागि झापामा चार जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् । गौरादह नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल पौड्याल चुनावी मैदानमा उत्रिएका छन् । उनी…

भारतबाट आएन विजुली, राति उद्योगमा विद्युत कटौती

काठमाडौं, १४ वैशाख–भारतबाट विद्युत् आयात गर्न नसक्दा औद्योगिक क्षेत्रले पर्याप्त बिजुली पाउन सकेका छैनन् । अझै केही दिन उद्योगहरूले बिजुली पाउने छैनन् । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार…

चीनमा १ हजार ८०० भन्दा बढी संक्रमित, सांघाइमा धेरै

बेइजिङ, १४ वैशाख–चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो…

शिबसताक्षी नगरपालिकामा उपप्रमुखका उम्मेद्वार इजमको चर्चा बढ्दैं

चन्द्रडाँगी, १३ वैशाख–झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उपप्रमुख पदमा उम्मेद्वारी दर्ता गराइसक्नुभएका युवा नेता नबिन इजमको चर्चा बढ्दै गएको छ । नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष र…