एकीकृत समाजवादीको दमक-२ मा चुनाव प्रचार-प्रसार कार्यालय स्थापना

दमक, १३ वैशाख–आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा (एकीकृत समाजवादी) दमक २ वडा कमिटीले चुनाव प्रचार प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ । आम्दा अस्पतालको दक्षिणतर्फ स्थापना गरिएको सो कार्यालयको…

बिर्तामोडको विकास सम्बन्धी उपप्रमुखका उम्मेद्वार तीर्थराज सिग्देलका अवधारणाहरु

लोकतान्त्रिक संविधान जारी भएपछि मुलुकको संस्थागत विकास गर्दे अगाडि जानेक्रममा यही वैशाख ३० गते दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । पूर्वकै एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गरेको बिर्तामोडको…

महिला उम्मेदवार कमः गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल

काठमाडौँ, १३ वैशाख–स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत…

निर्वाचन अपडेटः एक लाख ४१ हजारको मनोनयन दर्ता

काठमाडौँ, १३ वैशाख–स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा…

नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने

काठमाडौँ, १३ वैशाख–मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो…

एकीकृत समाजवादीको तर्फबाट दमकमा नगर उपप्रमुख सहित नौ पदमा उम्मेद्वारी दर्ता

दमक, १२ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले झापाको दमक नगरपालिकामा नगर उपप्रमुखसहित तिन वटा वडाहरुमा अध्यक्ष र वडा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको छ । उपप्रमुखमा एकीकृत समाजवादीका नगर अध्यक्ष महेश घिमिरेले…

गठबन्धनभन्दा डबल भोट ल्याउँछु, ५४ सालमै ८४ हजार भोट ल्याएको मान्छे हुँः स्थापित

काठमाडौं, १२ वैशाख–नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले विजयी हुने दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै स्थापितले…

एमालेबाट शिबसताक्षी-११ का वडा अध्यक्षमा आङबोको उम्मेद्वार

झिलझिले, १२ वैशाख–स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यतिवेला गाउँ चौक र शहर–बजारमा राजनीतिक विषयले विशेष चर्चा पाएको छ । आ–आफ्नो राजनीतिक पार्टी वा आफुले रोजेको व्याक्तिको समर्थनमा प्रचार–प्रसारका अभियानहरु लिएर…

एकीकृत समाजवादीबाट पोखरा महानगर प्रमुखमा धनराज आचार्य

काठमाडौँ, १२ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले…

झापामा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

झापा, १२ वैशाख–नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ । जिल्लामा दमक नगरपालिकामा…