पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त
काठमाडौं, २७ चैत–पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका हुन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत…
आज रामनवमी पर्व
काठमाडौँ, २७ चैत–चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी…
कनकाईमा नेकपा (एकीकृत समाजवादी) को नगर कमिटी गठन
सुरुङगा, २६ चैत–झापाको कनकाई नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) कनकाई नगर कमिटी गठन गरिएको छ । युवा नेता प्रतिक राजवंशीको अध्यक्षतामा ४१ सदस्यीय नेकपा (एकीकृत समाजवादी) कनकाई नगर कमिटी गठन गरिएको…
शिबसताक्षीमा नेकपा (एमाले) बाट नगर प्रमुखमा थोप्रा र उप-प्रमुखमा नेपालको नाम छनौट
दुधे, २६ चैत–झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (एमाले) ले स्थानीय निर्वाचनका लागि नगर प्रमुख र नगष्र उप-प्रमुखको आकांक्षीहरुबीच आन्तरिक मतदानबाट उमेद्धवार छनौट गरेको छ । आकांक्षीहरुबीच आपसी सहमती जुटन नसकेपछि एमाले…
चुलाचुलीमा हात्तीको आक्रमणबाट थुलुङको मृत्यु
दमक, २६ चैत–इलामको चुलाचुली गाउँपालिका वडा नं ३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुलुङ राई जंगली हात्तीको आक्रमणबाट मारिएका छन् । आज बिहान मर्निङ वाकमा रहेका थुलुङ जङ्गली हात्तीको आक्रमणमा…
संघीय लिम्बूवान मञ्च शिबसताक्षीद्वारा नगर प्रमुख र उपप्रमुखसहित वडामा उमेद्धारी
धरमपुर, २६ चैत–स्थानीय तहको निर्बाचनलाई लक्षित गरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान प्रान्तिय मञ्च नेपाल शिबसुताक्षी नगरको उमेद्धारी घोषणा गरिएको छ । आज शनिबार पार्टी कार्यलयमा बसेको नगरकमिटीको भेलाले…
अर्जुनधारा नगरपालिकाको मेयरमा एमालेबाट बलदेव गोम्देन
बिर्तामोड, २६ चैत–नेकपा (एमाले) अर्जुनधारा नगर कमिटीले मेयरका लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमाले नगर कमिटी अध्यक्ष समेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेद्वारका रुपमा…
ओलीप्रति माधवकुमार नेपालको कटाक्षः ‘गफाडीको कुनै काम छैन’
काठमाडौं, २६ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले, एमाले अध्यक्ष केपी शर्मा ओली गफाडी भएकाले कुनै काम नभएको टिप्पणी गरेका छन्। उनले भने,‘गफाडीको कुनै काम छैन, गफाडीलाई गफ र…
एकीकृत समाजवादी एमाले जस्तो क्विन्टलको होइन, दशौं टनको हुँदैछः खनाल
काठमाडौं, २६ चैत–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिन अघि…
निर्वाचन आचारसंहिताः के गर्न पाइन्छ ? के पाइँदैन ?
काठमाडौं, २६ चैत–निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका…
