शिबसताक्षी २ मा माओवादी केन्द्रको ५ वटा टोल कमिटी गठन

धरमपुर, २६ चैत–निर्वाचनको मिति नजिकैगर्दा स्थानीय तहमा राजनीतिक पार्टीहरु आ–आफ्ना कार्यक्रमहरु लिएर मतदाताहरुबीच आइरहेका छन् । यसैबीच, झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले पार्टीसम्बद्ध सवै संघसंगठनहरुलाई चलायमान र गतिशिल…

मेचीनगरमा एमाले कार्यकर्ताले छाने नगर प्रमुख र उपप्रमुखको नाम

झापा, २६ चैत–नेकपा (एमाले) का कार्यकर्ताहरुले मेचीनगरको प्रमुख र उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि नगर प्रमुख र उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि…

फर्केर हेर्दा झापाको स्थानीय चुनावः कसको अवस्था कस्तो छ ?

काठमाडौं, २६ चैत–कम्युनिस्ट आन्दोलनको उद्गमस्थल झापामा स्थानीय चुनाव केन्द्रित सरगर्मी बढेको छ । स्थानीय तह निर्वाचन आउन डेढमहिना भन्दा कम समय बाँकी रहँदा दलहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन्…

नेकपा (एकीकृत समाजवादी) को आज काठमाडौंमा जनसभा

काठमाडौं, २६ चैत–सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज (शनिबार) काठमाडौंको भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन…

आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौँ, २६ चैत–नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित…

पशुपति धर्मशालामा सरकारले लगाएको ताला तीन घण्टामै खोलियो

काठमाडौँ, २६ चैत–पशुपति क्षेत्र विकास कोषले नेपाल९भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ । बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले…

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं, २५ चैत–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय गरेको मन्त्रिपरिषद…

राष्ट्रपतिले गरिन् नारायण दाहाललाई सांसद मनोनीत

काठमाडौं, २५ चैत–सरकारको सिफारिशमा नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि समाप्त भएपछि सो स्थानमा सरकारले दाहालको नाम सिफारिश गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आज…

निर्वाचन आचारसंहिता आजैदेखि कार्यान्वयनमा, के-के गर्न पाइँदैन ?

काठमाडौं, २५ चैत–आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ ।…

युवराज घिमिरेको अध्यक्षतामा दमक ५ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन

दमक, २५ चैत–युवराज घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) को दमक–५ मा वडा कमिटी गठन भएको छ । सो कमिटीको उपाध्यक्षद्धयमा डम्बर आङदम्बे लिम्बू, दीपक भट्टराई, सचिवमा अविन मेन्याङ्बो…