वडा कार्यालय शिबगञ्जले गर्यो शिबसताक्षी-६ का जेष्ठनागरिकलाई मान सम्मान
गोविन ल्वागुन शिबगञ्ज, २५ चैत–झापाको शिबसताक्षी–६ शिबगञ्जले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान तथा झुल बितरण गरेको छ । शुक्रबार स्थानीय धनन्जय सामुदायीक भवनमा आयोजीत कार्यक्रममा १ सय ७० जना जेष्ठ नागकिहरुलाई…
शिबसताक्षीका दलित समुदायको विकास र प्रवर्दनमा प्रदेश सरकारको सहयोग
गोविन ल्वागुन/धरमपुर, २५ चैत–झापाको शिबसताक्षी १ धरमपुरस्थित दलित तथा सिमान्तकृत समुदायको प्रर्बधनका लागी आवश्यक सामाग्रीहरु प्रदान गरिएको छ । दलित अधिकार नगर समन्व उपभोक्ता समितिको आयोजनामा प्रदेश सरकारको निर्बाचन क्षेत्रबिकास…
२० मुलुकमा सरकारद्वारा राजदूत सिफारिस (सूचीसहित)
काठमाण्डौं, २४ चैत–मन्त्रिपरिषद् बैठकले विभिन्न २० मुलुकमा रिक्त रहेका राजदूत पदमा राजनीतिक दलबाट र परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई सिफारिस गरेको छ । सरकारले चीनका लागि राजदूतमा माओवादी केन्द्रको कोटाबाट विष्णुपुकार श्रेष्ठलाई…
पाकिस्तानः संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला
एजेन्सी, २४ चैत–पाकिस्तानको सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेको छ । पाँच सदस्यीय इजलासले प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपतिले गरेको राष्ट्रियसभा विघटन ुगैर कानुनीु भएको ठहर गरेको हो ।…
राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा पुनः एलपी साँवा
काठमाडौं, २४ चैत–नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनले पुनः एलपी साँवालाई नै अध्यक्षमा चयन गरेको छ । महासंघको महासचिवमा पुनः भगिरथ सापकोटा चयन भएका छन् । एमाले निकट…
‘नेपथ्य ब्यान्ड’द्धवारा दमकमा कन्सर्टको आयोजना गर्दै
दमक, २४ चैत–चर्चित ब्यान्ड नेपथ्यले नयाँ बर्षको दिन दमकमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । सो कन्सर्टको तयारी तीव्र पारिएको छ । वैशाख १ गते दमकमा हुन गइरहेको नेपथ्य…
‘रातोपोष्ट’को समाचार प्रमुखमा नवराज सुवेदी नियुक्त
काँकरभिट्टा, २४ चैत–संचारकर्मी नवराज सुवेदी रातोपोष्ट मिडियाको समाचार प्रमुखमा नियुक्त भएका छन् । मेचीनगर क्षेत्रमा रहेर सञ्चारकर्ममा सक्रिय सुवेदी काँकरभिट्टाबाट प्रकाशन हुने साप्ताहिक पत्रिका रातोपोष्टको समाचार प्रमुखमा नियुक्त भएका हुन्…
निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने निर्णय
काठमाडौं, २४ चैत–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि उनलाई दिने निर्णय भएको विभूषण सरकारले रोक्ने भएको छ । आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह मन्त्रालयले जनाएको…
नेपाल आयल निगम आर्थिक संकटमा
काठमाडौँ, २४ चैत–अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन…
संघीय लिम्बूवान मञ्चले शिबसताक्षी-१ मा उम्मेद्वार टुंगो लगायो, अध्यक्षमा दिल सेरेङ
धरमपुर, २३ चैत–आसन्न् स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चले झापाको शिबसताक्षी–१ धरमपुरमा वडास्तरीय भेला गर्दै वडा अध्यक्षसहित सदस्य पदका उम्मेद्वारको नामहरु टुंगो लगाएको छ । संघीय…
