चुलाचुली गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन

चुलाचुली (इलाम), २२ चैत–दक्षिणी इलामको चुचालुली गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले वडास्तरीय भेला र वडा कमिटी विस्तारका कार्यलाई सुरु गरेको छ । यसैबीच, मंगलबार चुलाचुली–३ मा नेकपा (एकीकृत समाजवादी) को…

दुधेस्थित राष्ट्रिय रमर्णिय आदर्श माविमा अखिल (क्रान्तिकारी) पुर्नःगठन

दुधे, २२ चैत–झापाको शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमरिणय आदर्श माध्यमिक विद्यालयमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी) पुर्नःगठन गरिएको छ । दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा बिनम गुरुङको अध्यक्षतामा २१…

एकीकृत समाजवादीको दमक ३ मा वडा कमिटी गठन र कार्यालय स्थापना

दमक, २२ चैत–नेकपा (एकीकृत समाजवादी) को दमक–३ दुम्से गाउँमा वडा कमिटी गठन गरिनुका साथै पार्टीको सम्पर्क वडा कार्यालय स्थापना गरिएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी सदस्य तथा…

ओलीजीको तानाशाह प्रवित्ति र ब्याक्तिवादी चरित्रले एमाले बिभाजनमा पुग्योः बुडाथोकी

दमक, २२ चैत–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज इन्द्रबहादुर बुडाथोकीले केपी ओलीको तानाशाह प्रवृत्ति र ब्याक्तिवादी चरित्रले एमाले पार्टीभित्र बिभाजनमा आइपुगेको बताउनुभयो । झापाको दमक–३ दुुम्से…

प्रदेश–१ मा योजना आयोगका पदाधिकारी नियुक्त

मोरङ, २२ चैत–प्रदेश–१ सरकारले योजना आयोगका पदाधिकारी नियुक्त गरेको छ । हिजो राति अबेरसम्म चलेको प्रदेश–१ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको हो । यातायात व्यवस्था तथा…

क्रिश्टल प्यालेससँग आर्सनलको फराकिलो हार

काठमाडौं, २२ चैत–इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष चारको दौडमा रहेको आर्सनल क्रिश्टल प्यालेससँग ३-० ले पराजित भएको छ। सोमबार आर्सनललाई प्यालेसले खेलमा फराकिलो अन्तरले पाखा लगायो।​ प्यालेसलाई हराउँदै टोटेन्ह्यामलाई पछि…

लेटाङमा प्रहरीको हत्या घटनाः २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर

मोरङ, २२ चैत–मोरङको लेटाङमा भएको हिंसात्मक घटनाको दुई सातापछि प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भएको आशंकामा थप ४३ विरुद्ध अभद्र व्यवहारमा…

अध्यक्ष माधवकुमार नेपाल भन्छन्ः ‘लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ’

विराटनगर, २२ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको…

सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धनः गृहमन्त्री

तनहुँ, २२ चैत–गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिका लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौं तनहुँ महोत्सवको सोमबार समापन गर्दै…

एकीकृत समाजवादीले सुरु गर्यो दमकमा स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमहरु

दमक, २१ चैत–स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको आज (सोमबार) बैठक सम्पन्न भएको छ । दमक देबकोटा चौकस्थित सिद्धी मार्केटमा रहेको दमक नगर कमिटीको कार्यालयमा…