नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लन्डन, ५ चैत–नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका…

निवार्चन आचारसंहिताः पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौं, ४ चैत–निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७८ ल्याएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणलाई…

ब्याँङडाँडा फुटबल क्लब माईधारमा जारी प्रतियोगिताको दोस्रो चरणमा प्रबेश

गोविन ल्वागुन/माइधार (शिबसताक्षी), ४ चैत–झापाको शिबसताक्षी १० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा ब्याङडाँडा फुटबल क्लब बिजयी भएको छ । माइधारस्थीथ केएनके खेल मैदानमा आज (शुक्रबार) सम्पन्न खेलमा तुलसीबारी फुटबल…

स्थानीय चुनावको उमेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं, ४ चैत–स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन वैशाख ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने…

राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छः एमाले नेता भुसाल

भैरहवा, ४ चैत–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् । भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति…

एकीकृत समाजवादीले शुरु गर्‍यो १५ दिने निर्वाचन लक्षित अभियान

काठमाडौं, ४ चैत–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १५ दिने जनपरिचालन अभियान गर्ने भएको छ । सो दलको सचिवालय बैठकले जन परिचालनको निर्णय गरेको हो…

यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइयो

गोविन ल्वागुन/दुधे (शिबसताक्षी), ४ चैत–आज फागू पूर्णिमा अर्थात होली पर्व । एक आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व झापामा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना…

विद्युत अझै सस्तो हुन्छः कुलमान घिसिङ

परासी, ३ चैत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतको मूल्य अझ सस्तो हुने बताउनु भएको छ । पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० केभी…

निर्वाचन आचार-संहिताः सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन

काठमाडौं, ३ चैत–निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता…

अभिनेता पलविरुद्ध १४ वर्षको कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता

नवलपरासी, ३ चैत–अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता…