माइधारमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगितामा केर्खा बिजयी
गोविन ल्वागुन माइधार (शिबसताक्षी), २ चैत–झापाको शिबसताक्षी १० माइधारमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा केर्खा फुटबल क्लब बिजयी भएको छ । माइधार स्थीथ केएनके खेल मैदानमा आज बुधबार भएको खेलमा…
अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ गते एमाले प्रवेश गर्ने
काठमाडौं, २ चैत–अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर मानन्धर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने तय भएको हो…
तोलामा १२ सय घट्यो सुन
काठमाडौं, २ चैत–नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ। हिजो तोलाको १८ सयले घटेको सुन आज १२ सयले घटेको छ। मंगलबार तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको…
बसाइँसराई शहरीकरणका लागि डरलाग्दो समस्याः मन्त्री झाँक्री
बुटवल, २ चैत–शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छिन् । उनले गाउँबाट शहरतिर बसोबास बढनु शहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान…
महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी
काठमाडौँ, २ चैत–सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा…
काँग्रेस एक्लै चुनावी अभियानमा
काठमाडौँ, २ चैत–नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो…
नेपाल प्रहरीका तीन डीआईजीहरु एआईजीमा बढुवा सिफारिस
काठमाडौं, १ चैत–नेपाल प्रहरीमा तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्त पन्तलाई…
सूर्यदर्शन सहकारी संस्थाद्धारा दुर्घटना बीमा बापतको पाँच लाख राहत प्रदान
दमक, १ चैत–गत कार्तिकमा धनकुटास्थित बुधबारे गाउँमा बाढी–पहिरोमा परेर ज्यान गुमाएका दमक १ का मनोरथ श्रेष्ठ (सन्दिप) को परिवारलाई आज एक कार्यक्रमबीच सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना बीमा…
केएनके-चोचो इङला चोचुम्भो जिल्लास्तरीय फुटबलमा जलथल बिजयी
माइधार (शिबसताक्षी), १ चैत–झापाको शिबसताक्षी १० माइधारमा आजबाट शुरु भएको जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा जलथल फुटबल क्लब बिजयी भएको छ । ‘दक्ष खेलाडी उत्पादन गर्दै खेलमार्फत उत्प्रेरणा जगाउन’ आयोजना गरिएको…
चैत्र १० देखी १९ गतेसम्म दोस्रो सस्करणको ‘दमक गोल्ड कप’ हुने
दमक, १ चैत–दमक गोल्ड कपको दोस्रो सस्करण हुने भएको छ । चैत्र १० गतेदेखी १९ गतेसम्म दोस्रो सस्करणको दमक गोल्ड कप हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्रतियोगीताको…
