भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत
भक्तपुर, १ चैत–भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-२ घर भएका २८ वर्षीय प्रदिप मल्ल…
एमाले अध्यक्षको चुनौतिः ‘चुनावमा पाँचै दल मिलेर आए पनि ‘कर्याककुरुक’ बनाइदिन्छौं’
काठमाडौं, १ चैत–प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताएका छन् । अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै ओलीले…
एकैपटक प्रतितोला १८ सय घट्यो सुनको मूल्य
काठमाडौं, १ चैत–आज सुन-चाँदीको मूल्य घटेको छ। मंगलबार सुन प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन…
बराबरीमा रोकियो सिटी
एजेन्सी (काठमाडौं), १ चैत–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीलाई झट्का लागेको छ। सोमबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानको लिभरपुलसँगको अंक दुरी…
मोहन वैद्य नेतृत्वको पार्टीले स्थानीय चुनावमा भाग नलिने
काठमाडौं, १ चैत–मोहन वैद्य नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले स्थानीय तहको चुनावमा भाग नलिने भएको छ। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा भाग नलिने उक्त पार्टीले निर्णय लिएको…
गाईको शोकमा किरिया………
चितवन, १ चैत–आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ । भरतपुर महानगरपालिका–१ देवघाट…
चिठ्ठा परेको लोभमा पर्दा गुम्यो २९ लाख रुपैंयाँ
काठमाडौं, १ चैत–चिठ्ठा परेको लोभमा पर्दा एक व्यक्तिको उल्टै २९ लाख रुपैंयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ,…
नयाँ शैक्षिक सत्र जेठ १ बाट, परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने
काठमाडौं, १ चैत–२०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट शुरु गर्ने निणर्य सरकारले गरेको छ । त्यसका लागि आगमी वैशाखभित्रै विद्यालयहरुले परीक्षा र भर्ना अभियान सकिसक्नु पर्नेछ ।…
स्थानीय तहको निर्वाचनः रणनीति बनाउँदै एमाले
काठमाडौँ, १ चैत–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ । फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी…
किन आउँदै छन् चिनियाँ विदेशमन्त्री वाङ यी ?
काठमाडौँ, १ चैत–चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका…
