एपीएफ पकली प्रथम अध्यक्षकपको फाइनलमा प्रवेश
कमल (केर्खा), ३० फागुन–झापाको कमल गाउँपालिकाको केर्खामा जारी प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफ पकली सुसनरी प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा १ लाख सुरक्षित गरेको छ ।…
आँखामा खुर्सानीको धुलो छर्केर लुटियो सुन र नगद, दुई आरोपित पक्राउ
काठमाडौं, ३० फागुन–काठमाडौं ब्यस्त सहरमा आँखामा खुर्सानीको धुलो छर्केर सुन र नगद लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ सौडियार गाउँपालिका-६ घर भई काठमाडौं…
सतासीधाम बहुमुखी क्याम्पस र राष्ट्रिय रमरिर्णय आदर्श माविमा नेविसंघ पुर्नगठन
दुधे, ३० फागुन–नेपाली कांग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघ (नेविसंघ) को आज झापाको शिबसताक्षी नगरपालिकाको दुधेमा अवस्थित सतासीधाम बहुमुखी क्याम्पस र राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा दुईवटा समिति गठन भएको छ…
बालबालिकाहरुमाथी हुने अनलाईन यौन दुर्व्यवहार सम्बन्धी धरमपुरमा अन्तरक्रिया
दमक, ३० फागुन–बढ्दो प्रविधिको विकास र त्यसको प्रयोगले बालबालिकाहरु यौन दुव्यवहारमा परिरहेका छन् । खासगरी, कोरोना कोभिड–१९ बाट विश्व मानव समुदाय घरभित्रै सिमित हुनु परेको समयमा बालबालिकाहरुले अनलाईन जुममार्फत पठन–पाठन…
दमक बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघको नयाँ नेतृत्व
दमक, ३० फागुन–झापाको दमक बहुमुखी क्याम्पस इकाइको सभापतिमा रत्न थापा चुनिएका छन् । संघको आज सम्पन्न अधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । निर्वाचित समितिको उपसभापतिमा इशा राई, सचिवमा…
त्रिभुवन आर्मी क्लबलाई पाँचौ झापा गोल्डकपको उपाधि
बिर्तामोड, ३० फागुन–झापा गोल्डकप २०७८ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको हो । सोमबार भएको…
वीरगञ्जका मेयर भन्छन्ः ‘जसपाको दुर्व्यवहार सहन नसकेर एमालेमा लागेँ’
काठमाडौं, ३० फागुन–वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्। सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता…
लिम्बू भाषाका साहित्यकार तथा पत्रकार नाल्वोलाई पत्रकारिता पुरस्कार
दमक, ३० फागुन–‘लुङा’ पत्रिकाका सम्पादक तथा प्रकाशक सेसेमी से–नाल्वो सम्मानित भएका छन् । किरात याक्थुङ चुम्लुङका आजीवन सदस्य समेत पत्रकार नाल्बोलाई चुम्लुङमा स्थापना गरिएको ‘कियाचु युवराज पत्रकारिता पुरस्कार-२०७८’ बाट सम्मानित…
फुटबलर विशाल राई ‘लाइभ टाइभ अचिभमेन्ट अवार्ड’बाट सम्मानित
बिर्तामोड, ३० फागुन–झापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल अघि…
चुनावी अभियानमा लाग्न कार्यकर्तालाई अध्यक्ष यादवको निर्देशन
काठमाडौं, ३० फागुन–सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । यसका लागि महत्वपूणर् भूमिका खेल्न उनको निर्देशन छ । पार्टीको…
