निर्वाचन आयोगले वैशाख ३० गते राजनीतिक दलसँग सुझाव लिने
काठमाडौँ, २७ फागुन–निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ । सङ्घ, प्रदेश…
सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने नेकपा (एकीकृत समाजवादी) निर्णय
काठमाडौं, २६ फागुन–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक सकिएको छ । बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । यस्तै, १४ बुँदे…
कमलमा प्रथम अध्यक्ष कपः फराकीलो नतिजा निकाल्दै एपिएफ पकली सेमिफाइनलमा
केर्खा (कमल) २६ फागुन–प्रदेशस्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५-० को फराकिलो नतिजा निकाल्दै…
झापा-घैलाडुब्बामा एम्बुलेन्सको ठक्करबाट मृत्यु
कन्काई, २६ फागुन–एम्बुलेन्सको ठक्करबाट झापाको कन्काई–९ घैलाडुब्बामा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ करिब ७ बजे राजगढ–लक्ष्मीपुर सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ च ५२५ नम्बरको…
झापा गोल्ड कपः घरेलु टोली झापा–११ सेमिफाइनलमा प्रवेश
बिर्तामोड, २६ फागुन–घरेलु टोली झापा–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१…
आमूल परिवर्तन मसिह पार्टीको प्रथम महाधिवेशनबाट ७१ सदस्यीय कार्यसमिति गठन
डिकेन्द्र बस्नेत/काठमाण्डौं, २६ फागुन–आमूल परिवर्तन मसिह पार्टीको प्रथम महाधिवेशन काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा बुधबार भव्य समारोहबीच सम्पन्न भएको छ। ‘विस्वास, योग्य, र इमानदारी राजनीतिक नेताको साथ आधुनिक नेपाल…
राष्ट्रियसभा नेकपा (एमाले) संसदीय दलको नेतामा भट्टराई, प्रमुख सचेतकमा दाहाल
काठमाडौं, २६ फागुन–नेकपा (एमाले) को राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई चयन हुनुभएको छ । एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गर्नुभएको हो ।…
‘पहिला कम्युनिष्ट मिलेर हराए, अब जितेर आउन गठबन्धन गर्छौ’
काठमाडौं, २६ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन्। नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण…
संखुवासभा मादी बस दुर्घटनाः यी हुन् ज्यान गुमाउने १४ र घाइते पाँच जना (नामावली)
संखुवासभा, २६ फागुन–संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जना सबैको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मृतक १४ जना र घाइते पाँच जनाको…
कांग्रेस महामन्त्रीको प्रश्नः हरियो मतपत्रले नै यसरी तर्सिने हो भने मत परिणाम देखेपछि के होला ?
काठमाडौं, २६ फागुन–सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन् । महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा…
