यही अवस्थामा कुनै पार्टीले बहुमत ल्याएर सरकार बनाउँदैनन्ः प्रधानमन्त्री
काठमाडौँ, २६ फागुन–प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा…
संखुवासभाको मादीमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु
संखुवासभा, २६ फागुन–संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। मादी नगरपालिका ६ सात घुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको परेको संखुवासभाका प्रमुख जिल्ला…
दुई जना प्रहरी निरीक्षकलाई सेवाबाट हटाउने गृहको चेतावनी
काठमाडौं, २६ फागुन–गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा। विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।…
एकीकृत समाजवादीको आज पनि वैठक, अध्यक्षको प्रतिवेदनमा छलफल हुँदै
काठमाडौं, २६ फागुन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन…
काँग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट
काठमाडौँ, २६ फागुन–आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण…
आवश्यकताका आधारमा गठबन्धनः रामचन्द्र पौडेल
दमौली, २६ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन…
रंगेली नगरपालिकाका मेयर र उपमेयर नै एमाले प्रवेश
विराटनगर, २५ फागुन–नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल) ले राजनीतिक सहमति र स्वार्थ नभई विकासको नेतृत्व गर्न सक्ने एकमात्रै दल एमाले…
ओली भन्छन्ः ‘नेपाली कांग्रेस बाँझो खेत जस्तै हो’
विराटनगर, २५ फागुन–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बाँझो खेत जस्तै भएको टिप्पणी गरेका छन्। एमालेले बुधबार रंगेलीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सुख्खा…
एम एफसी दार्जिलिङलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा
झापा, २५ फागुन–पाहुना टोली भारत दार्जिलिङको एम एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब विर्तामोडमा जारी झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा दार्जिलिङको…
भद्रपुरमा नेकपा (एकीकृत समाजबादी) को २ नंम्बर वडा कमिटी गठन
भद्रपुर, २५ फागुन–नेकपा (एकीकृत समाजबादी) भद्रपुर–२ को भेलाले अध्यक्षमा टिकबहादुर लिम्बु चयन भएका छन् । वडा कमिटीको बुधवार ९आज० भएको भेलाले उपाध्यक्षमा लिला घिमिरे र सचिवमा बिसन थापालाई चयन गरेको…
