केपी ओलीप्रति वामदेव गौतमको आक्रोशः ‘तपाईंको गोटी कति बन्नु’

काठमाडौं, १६ असार–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले आफूलाई फगत गोटीका रूपमा उपयोग गरेको भन्दै आक्रोशित भएका छन् । स्थायी कमिटीको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले…

पर्यटन मन्त्री योगेश भट्टराईले गरे आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौं, १६ असार–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्‍न शाखाहरुमा मंगलबार…

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौ, १६ असार–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ। नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। राष्टपति र प्रधानमन्त्रीबीच समसामयिक…

विभिन्न घटनामा प्रदेश १ मा तीन जनाको मृत्यु

विराटनगर, १६ असार–प्रदेश १ का विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका-५ मा खेतमा काम गर्दै गरेका स्थानीय २२ वर्षीय मो.सजाद मियाको ट्याक्टरले किच्दा…

औद्योगिक क्षेत्रमा पानी पस्यो, दुई सय बिघा धान खेत डुबानमा

सप्तरी, १६ असार–चार–पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति…

भारत-चीन झडपस्थल लद्दाखमै आज सहमतिका लागि तेस्रो वैठक, संसारकै चासो

एजेन्सी (काठमाडौं), १६ असार–लद्दाखको गलवान उपत्यकामा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडपपछि दुवै देश आ–आफ्नो तयारीमा रहेका समाचार आइरहेका बेला आज (मंगलबार) सीमा तनाव समाधानका लागि वार्ता हुने…

महामारीको सबैभन्दा खराब रुप देखिनै बाँकी छः डब्ल्यूएचओ

काठमाडौं, १६ असार–विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड पार भइसकेको छ । कोरोना महामारीले ६ महिनाभित्र विश्वका पाँच लाखको मानिसको ज्यान लिइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था…

स्वास्थ्य मन्त्रीलाई भेटेर कांग्रेस नेताले भनेः पिसिआर बढाऊ, क्वारेन्टिनमा गुणस्तरीय खाना देऊ

काठमाडौं, १६ असार–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको छ। कोरोनामा सरकारी कामकाजबारे पार्टीका तर्फबाट अनुगमन गर्ने…

मेघगर्जन र चट्याङसहित पानी पर्ने

काठमाडौं, १६ असार–देशका सात वटै प्रदेशमा आज सामान्य बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मेघगर्जन र चट्याङसहित सातै प्रदेशमा हल्का देखि मध्यम…

ट्रम्पलाई पक्राउ गर्न इरानद्वारा पुर्जी जारी

एजेन्सी (काठमाडौं), १५ असार–इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको…