लिम्बू भाषा पठान-पाठनको माग गर्दै चुम्लुङद्धारा दमक नगरपालिकाको ध्यानाकर्षण

दमक २६, जेठ–झापाको दमकमा ठुलो जनसंख्याका रुपमा रहेको लिम्बु समुदायका अगुवाले सामुदायिक विद्यालयमा लिम्बु भाषा पठन–पाठनका बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । लिम्बु जातिका सामाजिक संस्था किरात याक्थुङ्ग चुम्लुङ दमकका…

प्रधानमन्त्रीज्यू, वैज्ञानिकलाई ‘चान्स’ दिने कि ?

डा.रन्जन मिश्र र डा.रमेश प्रसाद पाण्डे -चीनको वुहानमा सुरू भएको कोभिड–१९ महामारी अहिले विश्वव्यापी भइसकेको छ। नेपालमा पहिलो संक्रमण चीनबाट आएका एक जनामा जनवरीमा नै देखिएता पनि दोस्रो संक्रमण मार्चमा…

न्यूजिल्याण्ड कोरोना संक्रमणमुक्त

एजेन्सी, २६ जेठ–न्युजिल्याण्ड कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको छ। सोमबार सङ्क्रमित अन्तिम बिरामी निको भएर घर फर्के पछि न्यूजिल्याण्ड सङ्क्रमणमुक्त भएको त्यहाँका अधिकारीले जनाएका छन्। न्युुजिल्याण्डको अस्पतालमा कोरोनाभाइरसका सङ्क्रमण सक्रिय रहेको…

कोरोनाबाट फेरि एकको मृत्यु, नेपालमा मृत्तकको संख्या १४ पुग्यो

स्याङजा, २६ जेठ–कोरोना भाइरस संक्रमणका कारण नेपालमा फेरि एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा…

‘लकडाउन’ मा घरमै बसेर चिकित्सकको परामर्श लिन सकिने

काठमाडौं, २५ जेठ–विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा…

सतासी महिला मौरीपालन सहकारी संस्थाद्धारा मौरी ब्लक अनुदानतर्फ कृषकलाई सामग्री हस्तान्त्रण

दुधे, २५ जेठ–प्रदेश १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले झापाको दुधेस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाको स्थलगत अध्ययन, अवोलकन तथा मौरी पालक कृषकहरुबीच अन्तरक्रिया गरेका छन्…

चिल्लागढधाममा राष्ट्रिय विभूति तथा महागुरु फाल्गुनन्दको प्रतिमा निर्माण हुने

धरमपुर, २५ जेठ–झापाको शिबसताक्षी–९ मा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चिल्लागढधाममा १६औं राष्ट्रिय विभूती तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा निर्माण हुने भएको छ । किरातेश्वर हाङसाम माङहिम,…

यातायात कार्यालय कोशीका चार पूर्व प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा

सुनसरी, २५ जेठ–यातायात व्यवस्था कार्यालय कोशी (इटहरी) मा ४० करोड भन्दा धेरै रकम भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यातायात व्यवस्था…

सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक

बिर्तामोड, २५ जेठ–सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने निजी निवासमा शनिबार अपराह्न ५…

झापा अर्जुनधाराका दुई जनामा कोरोना संक्रमण पुष्टि

अर्जुनधारा, २५ जेठ–झापाको अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना पुष्टि भएको छ ।नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा–९ का दुई युवामा कोरोना पुष्टि भएको हो । उनीहरु…