आज बडादशैँको पाँचौँ दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं, २१ असोज–बडादशैँको पाँचौँ दिन, तर तिथि चतुर्थी (चौथी)। सोमबार पनि कुष्माण्डा भगवतीको पूजा-आराधना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६…
