Category: राष्ट्रिय

दमक भाङबारीस्थित ‘चुम्लुङ यक’मा चासोक तङ्नाम मनाउँदै

दमक, १६ मंसिर–झापाको दमक–२ भाङबारीस्थित ‘चुम्लुङ यक’मा मंसिर १७ र १८ गते चासोक तङ्नाम मनाइने भएको छ । किरात याक्थुम चुम्लुङ दमक नगर समितिले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतीसहित…

नेकपा (संयुक्त) ले माघ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौँ, १६ मंसिर–नेकपा (संयुक्त) ले आगामी माघ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूमा आएको सैद्धान्तिक…

नेपालले श्रीलङ्कालाई दुई लाख डलर सहायता दिने

काठमाडौँ, १६ मंसिर–नेपाल सरकारले बाढीबाट प्रभावित श्रीलङ्का सरकारलाई दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले उद्धार तथा राहतका लागि सो बराबरको आर्थिक सहायता प्रदान गर्ने…

टाउको जोडेर मात्रै एकता हुँदैनः झलनाथ खनाल

विराटनगर, १६ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले देश अत्यन्त कमजोर अवस्थामा पुगेको बताएका छन्। विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सभालाई सम्बोधन गर्दै नेता खनालले देशी विदेशी षड्यन्त्रका कारण…

उपेन्द्र यादवले भनेः ‘काँग्रेस-कम्युनिस्टले मुलुकलाई ध्वस्त बनाए’

काठमाडौँ, १५ मंसिर–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिस्ट दलले दशकौँसम्म सत्ता सञ्चालन गर्दा मुलुक कमजोर बनेको आरोप लगाएका छन्। समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो…

एमाले नेता कर्ण थापामाथि ‘दुर्व्यवहार’ भएको घटना के हो ?

काठमाडौं, १५ मंसिर–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्ण थापामाथि केन्द्रीय कार्यालयमै दुर्व्यवहार भएको भन्दै पार्टीका नेताहरूले निन्दा, भर्त्सना गरिरहेका छन्। आइतबार ११औं महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रममा पुगेका पोलिटब्युरो सदस्यलाई…

४१औं वार्षिकोत्सवमा अरुणोदयले गर्यो दाताहरुलाई स्वागत तथा सम्मान

झिलझिले, १४ मंसिर–अरुणोदय आधारभूत विद्यालयले आइतबार ४१औं वार्षिकोत्सवमा अक्षयकोष निर्माणकर्ता र मनकारी दाताहरुलाई सम्मान गरेको छ । सोही अवसरमा विद्यालय परिसरमा निर्माणधिन अवस्थामा रहेको प्रतिक्षालय कक्षकोसमेत उद्घाटन गरिएको छ ।…

मानव सेवा आश्रममा रियाले मनाईन जन्मदिन

दमक, १४ मंसिर—झापाको दमककी रिया अधिकारीले आज आफ्नो जन्मोत्सवमा गरिने फजुँल खर्चलाई सामाजिक सेवामा खर्चिएका छन् । दमक–२ खरखरेस्थित मानव सेवा आश्रममा पुगेर दमक–१ निवासी अधिकारीले जन्मदिन मनाएकी हुन् ।…

रोटरी क्लबले गर्यो रक्तदान, जनपथ र ट्राफिक प्रहरीलाई टेवल-कुर्सी प्रदान

दमक, १४ मंसिर–रोटरी क्लब अफ दमकले आज विहान दमकमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । आफ्नो १५औं स्थापना दिवसको अवसरमा रोटरी क्लब अफ दमकले आइतबार…

निर्वाचनका लागि १ सय २० वटा दलले दिए निवेदन

काठमाडौँ, १४ मंसिर–निर्वाचनका लागि १२० दलले दिए निवेदन दिएका छन् । १२० दलभित्र संयुक्त चुनाव चिह्नमा चुनाव लड्ने दलहरू पनि रहेका छन् । निर्वाचन आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक…