पार्टी फुट्दैन, एकताबद्ध भएर अघि बढ्छः श्रेष्ठ
काठमाडौं, २० फागुन–नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र मतभेद् रहे पनि एकताको विकल्प नभएको बताएका छन् । संसदबाट एमसीसी अनुमोदन भएपछि बढेको असन्तुष्टीकै कारण पार्टी फुटको संघारमा पुगेको…
माओवादी केन्द्रसम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठन शिबसताक्षीमा भट्टराई
धरमपुर, २० फागुन–नेकपा (माओवादी केन्द्र) सम्बद्ध एकिकृत अखिल नेपाल शिक्षक संगठन शिबसताक्षी नगर कमिटीको शुक्रबार दुधेमा सम्पन्न दोस्रो नगर परिसद भेलाले पुर्नः बिष्णु भट्टराईलाई अध्यक्ष्ँमा अध्यक्षमा सर्वसम्मत चुनेको छ ।…
सहकारी संघ झापाद्धारा सञ्चारकर्मीसहित ७ वटा संस्था तथा ब्यक्तिलाई सम्मान
झापा,२० फागुन–झापाका सहकारीहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ भद्रपुर झापाले विभिन्न संघ-संस्था तथा ब्यक्तित्वलाई सम्मान गरेको छ । संघको २५ औं बार्षिक साधारणसभाको अवसरमा कनकाई नगरपालिकास्थित जामुनखाडी पर्यटकीय स्थलमा…
राष्ट्रिय सभाका यी सांसद आजबाट विदा हुँदै, सबैभन्दा बढी एमालेका
काठमाडौं, २० फागुन–राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० सांसद आज (शुक्रवार) बाट बिदा हुँदैछन् । बिदा हुनेमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला…
विभाजित राप्रपा पुनः उठ्न सक्ला ?
काठमाडौँ, २० फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताएका छन् । महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि पूर्व राजा ज्ञानेन्द्रले आफूलाई षड्यन्त्र गरेर…
आजदेखि माओवादीको केन्द्रीय समिति बैठक, एमसीसी विवाद मुख्य एजेण्डा
काठमाडौँ, २० फागुन–नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा हुने भएको छ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो…
एमसिसी मुख्यालयद्वारा व्याख्यात्मक टिप्पणीसहितको अनुमोदन स्वीकार
काठमाडौं, फागुन-प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन भएको दोस्रो दिन मंगलबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी खुसी व्यक्त गरेका छन् । विदेशमन्त्री ब्लिंकेन एमसिसी बोर्डका…
एमाले अध्यक्ष ओली गृह जिल्ला झापा आउदैं
झापा, १९ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते गृह जिल्ला झापा आउदैछन् । नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार उनी बिर्तामोड, अर्जुनधारा र कमलमा विभिन्न…
कमल थापा भन्छन्ः ‘अब विगतका त्रुटि दोहोर्याउँदिनँ’
काठमाडौं, १९ फागुन–राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि र कमीकमजोरी सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका छन्। राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै उनले…
मएमसीसीमा असन्तुष्ट नारायणकाजीले माओवादी बैठकमा फरक दस्तावेज लैजाने
काठमाडौं, १९ फागुन–सत्तारुढ नेकपा (माओवादी केन्द्र) मा नेतृत्वसँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूह केन्द्रीय समिति बैठकमा सहभागी हुने भएको छ । माओवादीले केन्द्रीय समितिको बैठक २० फागुनमा बोलाएको छ, जहाँ अमेरिकी…
