एमसिसीमा जालझेल गरेको भन्दै गठबन्धनबाट बाहिरियो जनमोर्चा

काठमाडौं, १६ फागुन–पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ। अमेरिकी सहयोग परियोजना (एमसिसी) जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो। आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयले…

खोक्रो राष्ट्रवादको नसामा छैनः मन्त्री रामकुमारी झाँक्री

काठमाडौँ, १६ फागुन–नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन् । सामापजक सञ्जालमा उनले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक…

अमेरिकाले व्याख्यात्मक घोषणा मान्नै पर्छ, नमाने एमसीसी खारेज हुन्छः प्रचण्ड

  काठमाडौं, १७ फागुन–सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले मान्नु पर्ने बताएका छन् । आज (सोमबार) आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उनले…

नायक पल शाह पक्राउ

तनहुँ, १५ फागुन–जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन्। आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई…

एमसीसीमा साथ दिनु एमालेको नैतिक कर्तव्यः कांग्रेस महामन्त्री शर्मा

काठमाडौं, १५ फागुन–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले एमसीसी सम्झौता संसद्मा निणर्यार्थ पेस गर्दै गर्दा त्यसको समर्थन गर्नु नैतिक कर्तव्य बन्ने बताएका छन् । ‘केपी ओली प्रधानमन्त्री रहेको…

‘व्याख्यात्मक घोषणा’ लाई समर्थन गर्दै एमसीसी अनुमोदन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १५ फागुन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्न तयार भएको छ । आज बसेको स्थायी कमिटी बैठकले ‘व्याख्यात्मक घोषणा’ लाई समर्थन गर्दै एमसीसी पारित गर्ने…

गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं, १५ फागुन–सत्ता गठबन्धन भत्किने भएपछि नेकपा (माओवादी केन्द्र) ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री…

एमसिसी नेपालको हितमा छः वरिष्ठ नेता पौडेल

तनहुँ, १५ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन्। शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा कांग्रेस शहीद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण…

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि छलफल अघि बढ्ने

काठमाडौँ, १५ फागुन–अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि आज बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले एमसीसी सम्झौताबारे छलफल अघि बढाउने कार्यसूचीमा प्रकाशन गरेको…

एमालेलाई घेराबन्दी गर्ने योजना सफल हुँदैनः उपाध्यक्ष पोखरेल

काठमाडौँ, १५ फागुन–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उनले यसका…