कलेजो र मिगौलामा समस्या भएपछि केर्खाका देउकुमार राईद्धारा सहयोगको अपिल

केर्खा, १४ फागुन–न्याय, समानता र अधिकारका निम्ति आफ्नो जीवनको उर्जाशिल समय समाज र राष्ट्रका लागि खर्चेका झापा कमल गाउँपालिका वडा नं ३ केर्खा निवासी देउकुमार राईको वर्तमान अवस्था नाजुक बन्दै…

झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन

झापा, १४ फागुन–झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ । झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको…

काली मन्दिरको उद्घाटन

भद्रपुर, १४ फागुन–झापा सदरमुकाम चन्द्रगढी बजारमा रहेको काली मन्दिर पुनः र्मिाण सम्पन्न पछि एक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको छ । वि.सं २०२१ सालदेखि चन्द्रगढी बजारमा स्थानीयको सहयोगमा निर्माण भई सञ्चालनमा…

मन्त्री दर्लामीद्धारा महाभारास्थित कृषि उपज बैंकको समुद्घाटन

महाभारा (गौरिगञ्ज), १४ फागुन–झापाको गौरिगञ्ज गाउँपालिका वडा नं १ महाभारामा कृषि उपज बैंक (गोदाम घर) को आज एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ । प्रदेश १ का कृषि तथा पशुपंक्षी मन्त्री…

बिर्तामोड ६ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन

बिर्तामोड, १४ फागुन–नेकपा (एकीकृत समाजवादी) बिर्तामोड ६ मा वडा कमिटी गठन भएको छ । बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलाले पुराना कम्युनिस्ट नेता पोलाहाङ साम्सोहाङको अध्यक्षतामा २१…

एमसिसीबारे सडकमा जनमत संग्रह

काठमाडौं, १४ फागुन–एमसिसी सम्झौता गर्ने वा नगर्ने विषयमा काठमाडौंमा सडक जनमत संग्रह गरिएको छ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीले तीनकुनेमा सडक जनमत संग्रह गराएका हो। मध्यान्न १२…

एमाले अध्यक्षको दावीः ‘प्रचण्ड-माधव एमसीसी पास गर्न राजी भइसकेका छन्’

काठमाडौं, १४ फागुन–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसी संसद्बाट पारित गराउन…

एमाले–कांग्रेसको छलफलले प्रचण्ड–नेपालको सातो गयोः ओली

काठमाडौं, १४ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) को सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएका छन् । शनिबार काठमाडौंमा एमालेनिकट…

मन्त्री दर्लामीद्धारा दोमुखामा आगलागी घटनास्थलको अवोलकनपछि पीडितहरुसँग भेटघाट

अनिलदेब राई माइधार (शिबसताक्षी), १४ फागुन–प्रदेश १ का कृषि तथा पशुपक्षी मन्त्री झलकसिंह दर्लामीले शिबसताक्षी–१० दोमुखामा आगलागी भएको घटनास्थलको अवोलकन गर्नुका साथै पीडित परिवार र सरोकारवालाहरुसँग भेटघाट गर्नुभएको छ ।…

पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छः मन्त्री आले

धनगढी, १४ फागुन–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा…