गठबन्धन भत्काउने शर्तमा एमालेले प्रधानमन्त्रीलाई साथ दिन्छः नेम्वाङ
काठमाडौं, १४ फागुन–नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धन भत्काउने शर्तमा नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने बताएका छन् । गठबन्धन भत्किए पनि एमाले…
कांग्रेसले भन्योः ‘एमालेसँग मिलेर भए पनि एमसीसी पास हुन्छ’
काठमाडौं, १४ फागुन–सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी परियोजना मुलुकको आवश्यकता भएको र हितमा रहेको दाबी गरेको छ । एमसीसी संसदबाट पारितका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले सत्ता…
नेपाल भन्छन्ः ‘ओली फेरि सत्तामा आए नेपाल सिध्याई दिन्छन्’
काठमाडौं, १४ फागुन–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘केपी शर्मा ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने’ आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केपी ओली…
पथरीमा पत्रकारिता तालिम सुरु
मोरङ, १३ फागुन–प्रदेश नम्बर १ सभा सदस्य कृष्णकुमारी राईले अमेरिकन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसोधन नगरी पास गर्न नहुने बताएकी छन् । मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबार आयोजित आधारभूत पत्रकारिता तालिम उद्घाटन…
देउवा-ओली वार्ताः ओली आफ्नो अडानमा अडिग, देउवाले दिएनन् ठोस जवाफ
काठमाडौं, १३ फागुन–एमसिसीबारे सहमति खोज्न नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीसहितका नेताहरूबीच बालकोटमा भएको वार्ताले ठोस निचोडमा पुग्न सकेन । अध्यक्ष…
एकीकृत समाजवादी सम्बद्ध युवा संघ दमक नगर कमिटी गठन
दमक, १३ फागुन–झापाको दमकमा आज (शुक्रबार) एक कार्यक्रमबीच नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल दमक नगर कमिटी गठन गरिएको छ । दमकस्थित पार्टी कार्यालयमा आयोजित युवाहरुको वृहत भेलाले एकीकृत…
दमक मोबाईल व्यवसायीद्धारा विद्यार्थीलाई सेनेटरी प्याड बितरण
दमक, १३ फागुन–झापाको दमक मोवाईल व्यवसायी संघले शुक्रवार दमक-४ तारावारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । आफनो नवौ स्थापना दिवसका अवसर पारेर समुदायमा आधारित छात्राहरुका लागि…
किरात धर्मगुरु आत्मानन्द लिङदेनद्धारा प्रदेश १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव
दमक, १३ फागुन–किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश न १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईलाई शुभार्दिवादसहित सन्देस पत्र पठाउदै उनले प्रदेश नामाकरणका विषयमा ‘किरात…
प्रधानमन्त्री देउवा गठबन्धन तोडेर एमसीसी पास गर्न तयार
काठमाडौँ, १३ फागुन–अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ । पाँच…
सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष
काठमाडौँ, १३ फागुन–पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्…
