संसदमा सभामुखलाई देव गुरुङले भनेः ‘राष्ट्रिय सहमति नभई एमसीसी टेबल नगरौं’
काठमाडौं, ८ फागुन–नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलहरूबीच राष्ट्रिय सहमति नभई सदनमा एमसीसी पेश गर्ने कार्यसूची आएको भन्दै आपत्ति जनाएका छन् । उनले सदन अवरुद्ध भएको अवस्थामा…
नेपाललाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा राखेको सभामुखको जवाफ
काठमाडौं, ८ फागुन–सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेपछि भामुख अग्नि सापकोटाले नेपाली समाज धु्रवीकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसूचीमा…
एमसीसी संसदमा टेबल भएपछि झलनाथले भनेः ‘अमेरिकी दबाबले सिङ्गो नेपाल विभाजित भयो’
काठमाडौं, ८ फागुन–सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनालले अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भएको बताएका छन् । सरकारले आइतबार संसद्मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै…
एमसीसी संसदमा टेबल गर्ने सत्ता गठबन्धनमा सहमति
काठमाडौं, ८ फागुन–अमेरिकी सहयोग परियोजना (एमसीसी) आज (आइतबार) संसदमा टेबल हुने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसदमा टेबल गर्ने…
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौँ, ८ फागुन–प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल गर्ने चर्चा…
उम्मेदवारी दर्ताका लागि जनप्रतिनिधिको राजीनामा पत्र अनिवार्य
काठमाडौँ, ८ फागुन–निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित…
एमसीसीमा यादव नखुलेपछि उनी पक्षका नेता अलमलमा
काठमाठौँ, ८ फागुन-एमसीसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् । उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा…
एमसीसी अनुमोदन गर्ने-नगर्ने निर्णय नेपालकै होः अमेरिका
काठमाडौँ, ८ फागुन–अमेरिकाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनका विषयमा नेपालले नै निर्णय गर्ने बताएको छ । एमसीसी सहयोगलाई लिएर अमेरिकाले नेपाललाई कुटनीतिक दबाब दिएको चीनको भनाइ आएको भोलिपल्ट नेपालका लागि अमेरिकी…
बिर्तामोडमा नेकपा (एकीकृत समाजवादी) को वडा नं ७ कमिटी गठन
बिर्तामोड, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) विर्तामोड ७ को वडा भेलाले ३५ सदस्य वडा कमिटी गठन गरेको छ। सो कमिटीको अध्यक्ष अनिता पौडेल खत्री चयन हुनुभएको छ । त्यस्तैं, कमिटीको उपाध्यक्षहरु…
पथरीशनिश्चरेमा एकीकृत समाजवादीको युवा संघ नगर कमिटी गठन
छबिराज ढकाल/पथरीशनिश्चरे, ७ फागुन–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको पथरीशनिश्चरे नगर कमिटी गठन भएको छ । शनिवार सम्पन्न नगरको प्रथम भेलाले सुदेश राईको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको…
