नेकपा (एकीकृत समाजवादी) बुद्धशान्तिमा प्रदिप धिमाल
बिर्तामोड, २२ माघ–झापाको बुद्धशान्ति गाउँ कमिटी गठन भएको छ । प्रदीप धिमालको अध्यक्षतामा गठन गरिएको कार्यक्रमको सभापति दुर्गा आचार्य रहनु भएको थियो । भेलाको प्रमुख अतिथी संविधान सभा सदस्य तथा…
कोरोना संक्रमणदर २२ प्रतिशतमा झर्यो
काठमाडौं, २२ माघ–कोरोना भाइरसको तेस्रो लहर चाँडै सकिने विज्ञहरूको अनुमान छ । संक्रमित हेरिरहेका चिकित्सकहरूले केही दिनयता ‘रिल्याक्स’ महसुस हुन थालेको बताएका छन् । तेस्रो लहर १६ पुसबाट सुरु भएको थियो । एक…
मकै खेतीतर्फ प्रोत्साहन गर्न शिबगञ्जका कृषकहरुलाई उन्नत जातका बीउ बितरण
शिबगञ्ज, २१ माघ–झापा शिबगञ्जका कृषकहरुलाई मकै खेतीतर्फ प्रोत्साहन गर्न शिबसताक्षी–६ वडा कार्यालयले आज उन्नत जातका मकैको बीऊ बितरण गरेको छ । वडा कार्यालयले वडाभित्रका तिन सय बढी कृषकहरुलाई पाँच सय…
नेपालमा कोरोना विरुद्धको खोपमा ठूलो सफलताः डब्लुएचओले दियो बधाई
काठमाडौँ, २१ माघ–नेपालले लक्षित जनसङ्ख्याको ७०.७ प्रतिशतले कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा…
विश्व क्यान्सर दिवसः क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी
चितवन, २१ माघ–पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको…
कोरोना संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु
काठमाडौँ, २१ माघ–कोरोना भाइरस संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…
पोइम बेकरी एण्ड क्याफेले दमकमा सेवा शुभारम्भ गर्यो
दमक, २० माघ–झापाको दमकस्थित फाल्गुनन्द चौक नजिकै चुलाचुली अंग्रेजी विद्यालय उत्तरमा पोइम बेकरी एण्ड क्याफे सञ्चालनमा आएको छ । बिशुद्ध साहाकारी भोजन सम्बन्धीका खानेकुराहरु उपलब्ध गर्ने उदेश्यले स्थापना भएको पोइम…
दमकस्थित हंसे दुम्से सामुदायिक बनमा दुई प्यानलबीच भिडन्त हुदैं
दमक, २० माघ–झापाको दमक–३ बेलडाँगीस्थित हंसे दुम्से सामुदायिक बनको शनिबार निर्वाचन हुने भएको छ । यस पटक बनको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले संयुक्त रुपमा प्यानलै उम्मेद्वार तयारी गरेको…
दृष्टिविहीनहरुले सञ्चालन गर्यो दमकमा चप्पल उद्योग
दमक, २० माघ–झापा दमकका दृष्टिविहीनहरुले चप्पल उद्योग सुरु गरेका छन् । दमक नगरपालिकाको रु ३ लाख रुपयाँ आर्थिक सहयोगमा चप्पल उद्योग सुरु गरेका हुन् । बिहिबार, दमक ८ बालुवाटारस्थित मनकामना…
‘आकाश जुनको साथी……..’ गीत सार्वजनिक
डिकेन्द्र बस्नेत/झापा (दमक), २० माघ–गायक प्रेम गुरुङ र गायिका हिरा थापाको स्वरमा रहेको आकाश जुनको साथी गीत बुधबार सार्वजनिक भएको छ । प्रबिन अफिसियलको दशौ साँगीतिक कोशेली आकाश जुनको साथी…
