सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट
काठमाडौं, १६ मंसिर–सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण…
थापा र लिङ्देनको टिममा को–को ?
काठमाडौं, १६ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एक जना मात्र अध्यक्ष हुनेछन् । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशनअन्तर्गत…
धरमपुर युवा समाजद्वारा शारिरिक अशक्तलाई व्हिल चियर हस्तान्त्रण
धरमपुर (शिबसताक्षी), १५ मंसिर–स्थानीय स्रोत र साधनको प्रयोग गर्दै सामाजिक सेवामा काम गर्ने उदेश्यसहित स्थापना भएको धरमपुर युवा समाजले आज झापाको शिबसताक्षी–३ का शारिरिक अशक्त भएका एक जनालाई व्हिलचियर हस्तान्त्रण…
अन्तिम चारमा कनकाई, बाह्रदशी, भद्रपुर र झापा
केर्खा (कमल), १५ मंसिर–कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको दोस्रो चरणको खेल सम्पन्न भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिताको…
गोलाप्रथाबाट बाहिरिएका झापाका हुकुमसिंह राई कांग्रेसको प्रदेश राजनीतिमा
दमक, १५ मंसिर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा एमालेसंग खरो प्रतिस्पर्धा गरेर चर्चामा आएका नेपाली कांग्रेस झापाका युवा नेता हुकुमसिंह राईले प्रदेश अधिवेशनमा उम्मेदवारी दिने…
फिदिमलाई पराजित गर्दै माङसेबुङ फाइनल प्रवेश
दमक, १५ मंसिर–इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै माङसेबुङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १–१…
अर्जुन मेचेको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) अर्जुनधारा नगर कमिटी गठन
दमक, १५ मंसिर–नेकपा (एकीकृत समाजबादी) को अर्जुनधारा नगर कमिटी गठन भएको छ । अर्जुन मेचेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको हो । नवगठित कमिटीका अध्यक्ष मेचे अर्जुनधारा नगरसभा…
माओवादी केन्द्र सम्बद्ध झापामा अखिल नेपाल खेलकुद महासंघ गठन
दमक, १५ मंसिर–नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल खेलकुद महासघ जिल्ला कमिटी झापा गठन गरिएको छ । आज विर्तामोडमा आयोजित एक कार्यक्रमबीच अखिल नेपाल खेलकुद महासंघ जिल्ला कमिटी गठन गरिएको…
बुद्धबल शेर्मासहित स्थानीय खेलाडीहरु ‘फाक्तेप गोल्डकप’मा सम्मानित
गोविन ल्वागुन/डुडामारी, १५ मंसिर–प्रथम एनी फाक्तेप गोल्डकपको अवसर पारेर फाक्तेपमा बुधबार पुर्ब फुटबल खेलाडीहलाई सम्मान गरेको छ । क्लबले फुटबलको क्षेत्रबाट फाक्तेपलाई बिभिन्न जिल्लाहरुमा परिचित गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै…
एनी फाक्तेप गोल्डकपः पथरीलाई हराउदैं धरान सिटी फाइनलमा प्रवेश
शिबसताक्षी, १५ मंंसिर–झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सिटी फुटबल क्लब सुनसरी प्रवेश गरेको छ । बुधबार फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयको खेल मैदानमा भएको प्रथम सेमिफाइनल…
