देशैभर एमालेको प्रतिवाद नगरी चुनाव जितिँदैन, तिनको सातो खाने होः प्रचण्ड

काठमाडौं, १६ असोज–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले एमाले नेता-कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै…

नेपालमा एक करोड ४० लाखले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं, १६ असोज–नेपालमा एक करोड ४० लाख बढीले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको…

धार्मिक सत्ताको कारणले नेपालमा दलित समुदायमाथि विभेद बढ्योः डाक्टर मित्र परियार

गोबिन ल्वागुन/शिबसताक्षी, १६ असोज–दलित आत्मारक्षाका अभियान्ता डाक्टर मित्र परियारले राज्य सत्ता र धार्मिक सक्ताको कारणले गर्दा दलित समुदायलाई तल्लो बर्गमा राखिएको बताउनुभयो । आज शनिबार झापाको शिबसताक्षिमा नगरका दलित अगुवाहरु…

दमकका क्रियाशिल पाँच विद्यार्थी संगठनद्वारा हिमाविको प्रशासन कक्षमा ताला लगाए

दमक, १५ असोज–झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा प्रधानध्यापक र लेखापालद्वारा करोडौ रकम हिनामिनाको घट्नाप्रति दमकमा क्रियाशिल पाँच बिद्यार्थी संगठनले संयुक्त प्रेष बिज्ञप्ति प्रकाशन गर्नुका साथै विद्यालयमा ताला समेत लगाएका छन्…

नेपाली कांग्रेस दमकको नवनिर्वाचित नेतृत्वलाई पदहस्तान्तरण

दमक, १५ असोज–नेपाली कांग्रेस दमकको नव निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम गरिएको छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दमक नगर समितिको १० असोजमा सम्पन्न नगर अधिवेशनबाट निर्वाचित सभापति प्रकाश प्रसाइँलाई…

दमकमा भोलिदेखि सेतुमारी कप हुदै

दमक, १५ असोज–झापाको दमक १० स्थित सेतुमारी खेल मैदानमा भोलिदेखि जिल्ला स्तरीय सेतुमारी कप २०७८ हुने भएको छ । स्थानीय सेतुमारी युवा समाजको अयोजनमा सञ्चालन हुन लागेको सो प्रतियोगिता अन्र्तगत…

हिमाविका प्रअलाई प्रशासनिक काम गर्न रोक, लेखपाल निलम्बित

दमक, १५ असोज–एक करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने दमक नगरपालिका–२ स्थित हिमालय माविका प्रधानाध्यापक र लेखापालमाथि कारबाही अघि बढेको छ । विद्यालय व्यवस्थापन समितिले छानबिन प्रक्रिया नटुंगिएसम्म प्रअ ओमप्रसाद आचार्यलाई…

सीमित स्वार्थ र षड्यन्त्रका कारण पार्टी एकता निष्कर्षमा पुग्न सकेनः ओली

काठमाडौं, १५ असोज–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सीमित स्वार्थ र षड्यन्त्रका कारण एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गर्ने…

कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड-माधवले षड्यन्त्र गरेको होः केपी ओली

ललितपुर, १५ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत भूमिका खेलेको बताउनु भयो । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा…

एमालेले हारेर पनि जितेको छः अध्यक्ष ओली

ललितपुर, १५ असोज–नेकपा (एमाले) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केपी शर्मा ओलीले आफूहरुले कतिपय परिस्थितिमा हारेर पनि जितेको बताउनु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि…