भारतले नमानेपछि भद्रपुर सीमा नाका खुलेन

भद्रपुर, १५ असोज–भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले…

विश्वासिलो सहकारी संस्थाको १०औं वार्षिक साधारणसभाको उद्घाटन

दमक, १५ असोज–विश्वासालो बचत तथा ऋण सहकारी संस्थाले आज १०औं वार्षिक साधारणसभाको उद्घाटन गरेको छ । दमक-६ मुख्य हाईबे लाइनमा अवस्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आजदेखि तिन दिनसम्म…

बिर्तामोडका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

बिर्तामोड, १४ असोज–बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम बिर्तामोडमा सुरु भएको छ । देशमा महिला जनप्रतिनिधिका लागि नेतृत्वको र क्षमता विकासको क्षेत्रमा काम गर्दै आइरहेको…

बुद्ध एयरका पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौँ, १४ असोज–बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ । ७३ जना यात्रु चढेको विमान २ घण्टा आकाशमा फन्को मारेर अवतरण गराएका शेर्पामाथि अनुसन्धान भइरहेकाले विमान चलाउन…

हिमाविमा करोडौं रकम हिनामिनाको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले प्रशासनमा ताला लगायो

दमक, १४ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक नगर समितिले आज झापाको दमकस्थित हिमालय माध्यमिक बिद्यालयको प्रशासन कक्षमा ताला लगाएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक…

संघीय लिम्बूवान मञ्चको शिबसताक्षी-३ मा वडा सम्मेलन सम्पन्न

धरमपुर, १४ असोज–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्च नेपालले झापाको शिबसताक्षी–३ मा दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । भर्लिचनस्थित प्रताप निङलेकुको निवासमा आयोजित सम्मेलनले आगामी कार्याकालका लागि…

दमकस्थित हिमाविमा भएको आर्थिक हिनामिना छानवीन गर्न माओवादी केन्द्रको माग

दमक, १४ असोज–नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले दमक २ मा अवस्थित हिमालय माध्यमिक विद्यालयमा विद्यालय सञ्चालनका क्रममा करोडौं रकम हिनामिना भएको भन्र्दे त्यसको सत्य तथ्य छानवीन गरि दोषी उपर…

दमकमा कार्तिक २ देखि ‘मेयर कप’ शुरु

दमक, १४ असोज–झापाको दमकमा यहि कार्तिक २ गतेदेखि १० गतेसम्म वडास्तरिय मेयरकप प्रतियोगिता शुरु हुने भएको छ । ‘दमक नगरपालिकाको दमक नगर फूटवल समितिको आयोजनामा हुने सो प्रतियोगिताको खेल तालिका…

१ हजार ७८ कोरोना संक्रमित थपिए

काठमाडौं, १४ असोज–पछिल्लो २४ घण्टामा देशभर एक हजार ७८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११ हजार सात सय ६५ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार…

जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

दमक, १४ असोज–जङ्गली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–८ स्थित नेपालचोक निवासी शुकलाल मर्डीकी ५० वर्षीया पत्नी लतुमाईको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले…