सप्तरीमा पानीमा डुबेर तीन जनाको ज्यान गयो

सप्तरी, ६ असोज–सप्तरीमा पानीमा डुबेर एकै दिन तीन जनाको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका, तिलाठी कोईलाडी र महादेवामा गरी तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको…

कांग्रेस नेता डा नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज शपथ

काठमाडौं, ६ असोज–सत्तारुढ गठबन्धनले कांग्रेस नेता डा नारायण खड्कालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउने भएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले यस्तो सहमति…

मध्यराति पहिरोले घर पुरिंदा गुल्मीमा तीन दिदी–बहिनीको मृत्यु

गुल्मी, ६ असोज–मंगलबार रातिको अविरल वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिर नजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको…

मेरो उम्मेद्वारी यथावत छ, सहमति भएको छैनः पर्शुराम रिजाल

दमक, ५ असोज–नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत दमकको आसन्न नगर अधिवेशनमा चुनावी प्रतिस्पर्धाका लागि तयार भएका तीन मध्ये दुई समुहकाबीचमा सहमति भएको भन्ने चर्चाले कांग्रेस वृत्तमा हलचल पैदा गरेको छ…

उपचार खर्चको अभावमा घरमै थलिएका चेम्जोङलाई माओवादी केन्द्र र वाईसिएलद्वारा सहयोग

दमक, ५ असोज–उपचारमा लाग्ने खर्च जुटाउन नसकेर घरमै थलिएर बसिरहेका झापा धरमपुरस्थित मंगलबारे बजादेखि नजिकैको बर्खे टोलका एक युवालाई नेकपा (माओवादी केन्द्र) र योङ कम्युनिष्ट लिग (वाईसिएल) ले आर्थिक सहयोग…

बोखिमले पाए भट्टराईको समर्थन, शिबसताक्षीमा थापा, बस्नेत र बोखिमबीच नेतृत्वमा कसरत

झिलझिले, ५ असोज–नेपाली काँग्रेसको १४औं महाधिवेसनको मिति नजिकिदैगर्दा झापाको शिबसताक्षीमा नेतृत्वका लागि कसरत सुरु भएको छ । शिबसताक्षीमा काँग्रेसको नेतृत्वका लागि तुलाराम बोखिम बलियो र साझा उम्मेद्वार बन्ने बातबरण बन्दै…

देवेन्द्र दाहाल भन्छन्ः ‘यो सरकार नै होइन, स्वार्थीहरुको झुण्ड हो’

काठमाडौं, ५ असोज–प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ । दिउँसो १ बजे बसेको बैठकमा एमाले सांसदको अवरोधबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट…

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सुनसरी, ५ असोज–सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक…

पार्टीमा युवाको आकर्षण बढेको छ, उचाइ लिन्छः माधवकुमार नेपाल

काठमाडौं, ५ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा युवाको आकर्षण बढेको बताएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि सञ्चारकमीसँग उनले पार्टी गठनले देशभर तरंग पैदा…

एमालेले माग्यो सभामुखको राजीनामा माग

काठमाडौं, ५ असोज–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । आजको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने…