नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा खापुङ नियुक्त
काठमाडौं, १३ भदौं–सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गरेको हो…
सूर्यमुखी सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न
दमक, १३ भदौं–सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दमक–५ मा कार्यालय रहेको सूर्यमुखी साकोसले आज (शुक्रबार) बेलडाँगी रोडस्थित मारवाडी सेवा समितिको…
चाडपर्व नजिकिएसंगै दमक वजार सातै दिन खुला हुने
दमक, १२ भदौं–साताको हरेक शुक्रबार बन्द हुँदै आएको दमक बजार अब भने सातै दिन खुला हुने भएको छ । दशैं, तिहार तथा छैठ लगायतका नेपालीहरूको मुख्य चाडपर्व नजिकिएसँगै दमक बजार…
अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्रलाई बलियो बनाउन जरुरीः मन्त्री दाहाल
दमक, १२ भदौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताउनु भएको छ। झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको ३१औ साधारण…
काँकडभिट्टा-लौकही सडकआयोजना कार्यालय भवन उद्घाटन
दमक, १२ भदौं–भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले आज झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गर्नु भएको छ । बिहिबार, मन्त्री दहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमकको…
१८ भदौबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
काठमाडौं, १२ भदौं–निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।…
उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्री माधव नेपाल
काठमाडौं, ११ भदौं–पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बसेका छन् । उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न पुगेका अध्यक्ष नेपाल उखु किसानहरूसँग…
एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी
काठमाण्डौं, ११ भदौं–नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । एक महिलाले…
भदौ १३ र १४ गते युथ क्याडेट तथा वोमेन चेस च्याम्पियनसिप हुने
काठमाडौँ, ११ भदौं–नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ। पुरुष तथा महिला…
मेची बहुउद्देश्यीय सहकारी संस्थाको रक्तदानमा ६३ पिन्ट रगत संकलन
दमक, ११ भदौं–झापाको दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार दमकस्थित मेची बहुउदेश्यीय सहकारी संस्थाको कार्यलयमा आयोजना गरेको रक्तदान…
