ताप्लेजुङ गोल्डकपको उपाधि सलहेश युवा क्लब सिराहालाई
ताप्लेजुङ, १ भदौं–ताप्लेजुङमा भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप उपाधि सिराहाको सलहेश युवा क्लबले जितेको छ । ताप्लेजुङको भानु जनमाविको खेलमैदानमा शनिवार भएको फाइनल खेलमा चर्च व्वाईजलाई २—० गोल अन्तरले…
विराटनगरमा आज रथयात्राः तीन जिल्लामा बिदा
विराटनगर, १ भदौं–कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिदैछ । रथयात्रा दिउँसो ३ बजेदेखि शुरु हुनेछ । रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । ५८औं…
सुरुङ्गास्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न
दमक, १ भदौं–झापाको कनकाई नगरपालिका–४ सुरुङ्गास्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई…
रूपन्देहीबाट रविलाई नख्खु कारागारमा ल्याईयो
काठमाडौं, ३१ साउन–रूपन्देही कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा राखिएको छ। उनलाई अरू कैदीबन्दी राखेकै ब्लकमा राखिएको जेलर भीमराज कोइरालाले जानकारी दिए। ‘उहाँलाई अरू साथीहरू…
लागुऔषधसहित दुई जना पक्राउ, नगद र मोबाइल बरामद
झापा, ३१ साउन–झापाको मेचीनगर र अर्जुनधाराबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार काँकरभिट्टाबाट सिमा चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका इलामको माई नगरपालिका–२ निवासी २८…
सुनसरीको झुम्का जेलबाट भागेका कैदी बिर्तामोडमा पक्राउ
झापा, ३१ साउन–सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर बुधबार रातिदेखि फरार एक कैदी आज बिहान बिर्तामोडमा पक्राउ परेका छन् । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ जिल्ला चुइचुम्मा गाउँपालिका–२ घर भएका…
श्रीकृष्णजन्माष्टमीः कृष्ण मन्दिरमा पुजा आराधना गर्दै
काठमाडौं, ३१ साउन–‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष…
नेता वामदेव एकीकृत समाजवादी पार्टीको तेस्रो वरियतामा
काठमाडौँ, ३० साउन–नेकपा (एकीकृत समाजवादी) को सातौ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ। साथै वरिष्ठ गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ। पार्टी केन्द्रीय…
ज्योति माध्यमिक विद्यालयमा थुलुङ डेन्टल क्लिनिकले गर्यो दन्त शिविर
दमक, ३० साउन–कमल गाउँपालिका–२ भुत्लुङस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरुलाई निःशुल्क दन्त शिविर आयोजना गरिएको छ। क्याम्पास्थित वडा कार्यालय कमल–२ को आयोजना, कमल नगर अस्पतालको समन्वय र…
राष्ट्रिय बहुमुखी सहकारी संस्थाको चुलाचुली सेवा केन्द्रमा अन्तरकृया
चुलाचुली (इलाम), ३० साउन–झापाको दमक–८ मा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले इलामको चुलाचुलीस्थित सेवा केन्द्रमा आफना शेयर सदस्यहरुवीच अन्तरकृया गरेको छ । संस्थाका अध्यक्ष एलडी (एलडी) राईको अध्यक्षता तथा चुलाचुली…
