कस्तो बन्दैछ माधव नेपालको नेकपा (एमाले) समाजवादी पार्टी ?

काठमाडौं, २ भदौं–नेकपा (एमाले) का वरिष्ठ नेता एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय…

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

काठमाडौं, २ भदौं–राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । अध्यादेश अनुसार अब २० प्रतिशत…

माधव नेपालको पार्टी दर्ता भएपछि मात्रै मन्त्रिपरिषद विस्तार

काठमाडौं, २ भदौं–एक महिना नाघ्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न नसकेको आरोप लागिरहेका बेला गठबन्धन सरकारको मन्त्रिपरिषदले पूर्णता पाउन अझै केहि समय लाग्ने भएको छ । नेपाली कांग्रेसका…

अफगानिस्तानबाट उद्धार गरिएका थप ९० नेपाली आइपुगे

काठमाडौं, २ भदौं–अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली स्वदेश आइपुगेका छन्। कतार एयरवेजको विमानमार्फत उनीहरु आज विहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक…

जनवादी गायक जेबी टुहुरेलाई मस्तिष्कघात

काठमाडौं, २ भदौं–जनवादी गायक जेबी टुहुरेलाई मस्तिष्कघात भएको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका…

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, गरियो यस्तो व्यवस्था

काठमाडौं, २ भदौं–सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा प्रणाली खुकुलो बनाएको छ । लिखित र प्रयोगात्मक परीक्षामा सहभागीमध्ये आधाजति उतीर्ण हुने गरी परीक्षा प्रणालीलाई खुकुलो बनाइएको यातायात व्यवस्था विभागले जनाएको…

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आउँदै, सात लाख एस्ट्राजेनेका साताभित्रै

काठमाडौं, २ भदौं–नेपालमा खरिद तथा अनुदानका खोप धमाधम आउने क्रम बढेको छ । तीमध्ये नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप…

वायर्नलाई जर्मन सुपर कपको उपाधि

काठमाडौं, २ भदौं–वायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । जर्मन च्याम्पियन वायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३–१ गोल…

माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न सूर्य नै !

काठमाडौं, २ भदौं–नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ…

भूमिसम्बन्धी समाधान आयोग खारेजीविरुद्ध झापामा एक लाख बढी हस्ताक्षर

भद्रपुर १ भदौं–भूमिसम्बन्धी समाधान आयोग खारेज निर्णयविरुद्ध अखिल नेपाल किसान महासंघ झापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक लाख बढीको हस्ताक्षर पठाएका छन्। साउन १९ गते देउवा सरकारको मन्त्रिपरिषद् बैठकले देवीप्रसाद ज्ञवाली…