एमाले २०७५ जेठ २ मा फर्किदै, आज महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक

काठमाडौं, १६ असार –सत्तारुढ नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ । हिजो (मंलबार) बसेको एमालेको स्थायी कमिटी बैठकले पार्टीलाई माओवादी केन्द्रसँग एकतापूर्वको संचरनामा फर्काउने निर्णय गरेको…

मनसुन आजबाट थप सक्रिय, बाढी र पहिरोबाट सचेत रहन आग्रह

काठमाडौं, १६ असार–मनसुन आजबाट थप सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय भएको हो । मनसुन थप सक्रिय हुँदा प्रदेश १,…

लागुऔषधसहित ४ जना पक्राउ

दमक, १५ असार–झापाको दमकबाट लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह-५ का विवेक लिम्बु, सौरभ राई र चुलाचुली-४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको…

नयाँ २६३६ संक्रमित भेटिए, २० जनाको मृत्यु

काठमाडौं, १५ असार–देशभर पछिल्लो समय थप दुई हजार ६ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११ हजार सात सय ४८ जनाको कोरोना परीक्षण…

ओली पक्षले खनाल-नेपालसहितका नेतालाई बैठकका लागि निम्तो पठायो

काठमाडौं, १५ असार–नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरूलाई महाधिवेशन आयोजक कमिटी बैठकका लागि निम्तो पठाएको छ । महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बस्दैछ…

इंग्ल्याण्ड भर्सेस जर्मनीः जसको खेल विवादले गोललाइन टेक्नोलोजी भित्रियो

काठमाडौं, १५ असार –क्लब फुटबलमा अक्सर ुदुश्मनु क्लबहरू जुनसुकै लिगमा हुने गर्छन्। तर देश(देशबीच खेलको कुरा गर्दा जर्मनी र इंग्ल्यान्ड फुटबल मैदानका सधैंका दुस्मन रहने गर्छन्। अझ समर्थकहरू त एक(अर्काविरुद्ध…

एमाले सम्बद्ध युवा संघले मनायो दमकमा राष्ट्रिय धान दिवस

दमक, १५ असार–प्रत्येक बर्ष असार १५ गतेका दिन मनाईने राष्ट्रिय धान दिवसको अवसर पारेर नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटिले आज दमकमा धान रोपाईसहित दही च्यूरा…

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’

काठमाडौं, १५ असार–प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्।…

बेलायतमा फेरि कोरोना संक्रमण तीब्र, एकै दिनमा २२ हजार ८६८ जनामा संक्रमण

काठमाडौं, १५ असार–बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झण्डै ७० प्रतिशतले बढेको हो…

सरकारले दलाल पूँजीवाद र वहुराष्ट्रिय कम्पनी भित्र्याएर कृषि क्षेत्र तहस-नहस गर्दैछः बामदेव गौतम

काठमाडौं, १५ असार–नेकपा एमालेका उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले कृषि क्षेत्रमा दलाल पूँजीवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याएर नेपालको कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरिरहेको बताएका छन् ।…