एमाले नेता माधवकुमार नेपाललाई फुक्र्याउँदै देउवा र प्रचण्ड

काठमाडौँ, १३ असार–नेकपा (एमाले) नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुर्क्याउन थालेका छन् । एमाले एकताका लागि…

लोकतन्त्र रक्षाका लागि कांग्रेसको स्थापनाः विजयकुमार गच्छदार

काठमाडौँ, १३ असार–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ…

आज यी नदीमा बढ्नेछ बहाव

काठमाडौं, १३ असार–आज कोसी र यसका स–साना सहायक नदीमा पानीको बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक…

क्रियाशील सदस्यता विवाद सुल्झाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार–नेपाली कांग्रेसले पदाधिकारी बैठक आज बोलाइएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो…

प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, १३ असार–देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती तथा प्रदेश १…

राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ता जस्तोः देउवा ‘माधवजी लडाकु मित्र हो, उहाँलाई कुनै धोका हुँदैन’

काठमाडौं, १२ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेको बताएका छन् । आज ९शनिबार० नयाँबानेश्वरमा विपक्षी गठबन्धनले गरेको पत्रकार…

‘प्रधानमन्त्रीको प्रस्ताव आउँछ होइन आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन’

काठमाडौं, १२ असार-नेकपा एमालेका वरिष्ठन नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको बताएका छन् । नयाँबानेश्वरमा आयोजित विपक्षी गठबन्धनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तर आफू विपक्षी गठबन्धनलाई धोका दिन…

‘राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु हिज केपी ओली ?’

काठमाडौं, १२ असार–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका सहमति कार्यान्वयन नगर्दा देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । आज…

पाडाजुङ्गीस्थित टुकुरे गाउँकी संगीताले नयाँ घर पाइन

दमक–असार, साउन र भदौ महिनाको झरी र बर्षात होस् । चाहे, फागुन, चैत र बैखाखको हुरी बताँस होस् । अझै, मंसिर, पुष र माघको चिसो समयमा होस् । एक छाक…

झापामा बढ्यो कांग्रेसको चुनावी सरगर्मी

झापा, १२ असार–नेपाली कांग्रेसको १४औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा झापामा सो पार्टीको चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका…