काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १४ वैशाख–सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गरेको हो।…

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं, १४ बैैसाख–सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने…

देशभरका विद्यालय अनिश्चिकालका लागि बन्द

काठमाडौं, १४ बैैसाख–दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएपछि देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । कोरोना महामारी भयावह बन्दै गएको ठहर गर्दै सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द…

धार्मीकस्थल चिल्लागढधाम जोड्ने सडक कालोपत्रे बन्दैं

धरमपुर, १३ वैशाख–झापाको शिबसताक्षी-९ मा अवस्थित धार्मीक तथा पर्यटकीयस्थल चिल्लागढधाम जोड्ने सडक कालोपत्रे हुने भएको छ । सो सडकको आज एक कार्यक्रमकाबीच झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एलपी…

महाभारा बन्दै छः कृषि उपज बैंक

धरमपुर, १३ वैशाख–दक्षिणी झापाको गौरिगञ्ज–१ महाभारामा कृषि उपज बैंक बन्ने भएको छ । कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई व्वस्थापन गर्न प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र महाभारा…

काठमाडौं उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं, १३ बैशाख–काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि वैशाख २२ गते अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार विज्ञप्ति जारी गर्दै…

थप १२ जना कोरोना संक्रमितको मृत्यु, ३४ सय ४२ मा संक्रमण पुष्टि

काठमाडौं, १३ वैशाख–पछिल्लो २४ घन्टामा ३४ सय ४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ जना संक्रमितको मृत्यु भएको छ भने तीन सय ७८…

बैवाहिक जीवनमा यौनको महत्व !

काठमाडौं, १३ वैशाख–के तपाईको पारिवारिक जीवन सुखी छैन रु श्रीमान् श्रीमतीबीच दिनहुँजसो बेमेल र झगडा हुन्छ ? यस्ता समस्या छन् भने पक्कै पनि मानसिक तनाव बढ्छ । यो तनावले बिस्तारै…

सरकारलाई कोरोना रोकथाममा गम्भीर भएर लाग्न देउवाको आग्रह

काठमाडौं, १३ वैशाख–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संकट समाधानमा सरकारलाई गम्भीर भएर लाग्न आग्रह गरेका छन्। परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरु अपनाउन…

त्रिभुवन विश्‍वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

काठमाडौँ, १३ वैशाख–त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको…