कर्णाली प्रदेशका एमालेबाट निर्वाचित चार सांसद पदमुक्त
सुर्खेत, १३ वैशाख–एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् । पार्टीको…
एमालेको एकता पक्षमा लाग्न वरिष्ठ नेता माधव नेपालको अपिल
काठमाडौं, १३ वैशख–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई एमाले एकतामा लाग्न अपिल गरेका छन्। नेपालका प्रथम कम्युनिष्ट प्रधामन्त्री मनमोहन अधिकारीको २२औँ स्मृति दिवसमा श्रद्धाञ्जली दिँदै नेता…
काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा
काठमाडौं, १३ वैशाख–कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ। सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका…
कोरोनाबाट धरान र कैलालीमा थप दुईको मृत्यु
सुनसरी, १३ बैसाख–कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरान र कैलालीमा थप दुई जनाको ज्यान गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ…
सप्तरीमा विद्यालय संचालन गर्ने ११ जना संचालक पक्राउ
सप्तरी, १३ वैशाख–सरकारले कोरोना फैलन नदिन विद्यालय बन्द गर्ने भनेकोमा सरकारी निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।…
भारतबाट फर्किएका सर्वसाधरण स्वास्थ्य जाँचबिनै जान्छन् घर
जाजरकोट, १३ वैशाख–भारतबाट फर्किएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन्। सीमा नाकामा कुनै पनि स्वास्थ्य जाँच नगरी उनीहरूलाई घर पठाइएको छ। उनीहरूलाई मास्क लगाउन मात्र उर्दी…
एमालेभित्र सरकारविरुद्ध लागे सिधै कारबाही
काठमाडौं, १३ बैसाख–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध…
बाँके र बर्दियामा आज रातिदेखि निषेधाज्ञा
बाँके, १३ बैसाख–कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिन थालेपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदैछ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने स्थानीय प्रशासनले जनाएको छ । यसअघि वैशाख…
मन्त्रिपरिषद् बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुने
काठमाडौं, १३ बैसाख–प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि…
‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’
काठमाडौं, १३ वैशाख–विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न…
