आइपिएलः मुम्बईसँग कोलकाता पराजित
काठमाडौं, १ वैशाख–इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको छ। १ सय ५३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा…
पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट
काठमाडौं, १ बैसाख–देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेको छ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई…
प्रतिगमनविरुद्ध संघर्षरत सबै नयाँ सरकार निर्माणमा जुटौंः प्रचण्ड
काठमाडौं, १ बैसाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार निर्माणका लागि एकजुट हुन प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्षलाई आह्वान गरेका छन् । प्रतिगामी प्रतिक्रियावादीका कारण कम्युनिष्ट पार्टीबीचको एकतालाई…
छिट्टै पूर्वपश्चिम रेल चल्छः प्रधानमन्त्री ओली
काठमाडौं, १ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै पूर्वपश्चिम रेल सञ्चालन आउने जिकिर गरेका छन् । नयाँ वर्ष २०७८ साल सुभारम्भर भएको सन्दर्भमा देशबासीलाई सम्बोधन गर्दै गएको वर्ष निरर्थक नरहेको र…
महिनाको १०० बाट सुरु भएको वृद्धभत्ता दिनको सय पुग्योः प्रधानमन्त्री
काठमाडौं, १ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष वृद्धभत्ता अझ बढ्ने बताएका छन् । नयाँ वर्ष सुभारम्भ भएको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ वर्ष २०७८ वर्ष…
सरकार लकडाउन गर्ने सोचमा छैनः प्रधानमन्त्री ओली
काठमाडौं, १ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्कताका विधिबाट कोरोना नियन्त्रण गर्ने प्रयासमा सरकार रहेकाले छिट्टै लकडाउन नहुने बताएका छन् । नयाँ वर्ष २०७८ को सन्दर्भमा शुभकामना सन्देश दिँदै विश्वका कतिपय…
प्रहरी चौकी धरमपुरलाई व्यवसायी नेत्र विमलीद्धारा रु २५ हजार बराबरको सहयोग उपलब्ध
धरमपुर, १ वैशाख–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा रहेको प्रहरी चौकी धरमपुरलाई स्थानीय एक दाताले रु २५ हजार मुल्य बराबरको कार्यालय प्रयोजनको निम्ति आवश्यक सामाग्री सहयोग उपलब्ध गराएका छन् । चौकीको कार्यालयभित्र…
धरमपुरस्थित मंगलबारे प्रहरी चौकीलाई विमली परिवारद्धारा रु २५ हजार बराबरको सहयोग
धरमपुर, ३१ चैत–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा रहेको धरमपुर प्रहरी चौकीलाई स्थानीय एक दाताले रु २५ हजार मुल्य बराबरको कार्यालय प्रयोजनको निम्ति आवश्यक सामाग्री सहयोग उपलब्ध गराएका छन् । चौकीको कार्यालयभित्र…
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
काठमाडौँ, ३१ चैत–निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला…
प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए
विराटनगर, ३१ चैत–प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक…
