शिबसताक्षी-६ शिबगञ्जका कृषकहरुलाई स्प्रेट्याङकी वितरण

शिबगञ्ज, ३१ चैत–झापाको शिबसताक्षी–६ शिबगञ्जका ५३ जना कृषकहरुले कृषि प्रयोजनका निम्ति स्प्रेट्याङकी पाएका छन् । वडा कार्यालयले आफ्नो वडाभित्रका कृषकहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन र व्यवसायिकरण बनाउन स्प्रेट्याङी वितरण गरेको हो…

एक महिनासम्म विद्यालय बन्द गर्ने तयारीमा सरकार

काठमाडौँ, ३१ चैत–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् । स्वास्थ्य पत्रकार…

आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा जसपा

काठमाडौं, ३१ चैत–नयाँ सत्ता समीकरणका विषयमा स्पष्ट धारणा बनाउन नसकिरहेको जनता समाजवादी पार्टी (जसपा) ले अहिले भने आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको कसरत अगाडि बढाएको छ । नयाँ सरकार गठनका…

नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित हुन सक्छन्ः स्वास्थ्य मन्त्रालय

काठमाडौं, ३१ चैत–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार…

नेपाल–खनाल समूहको रुपन्देहीमा समानान्तर कमिटी घोषणा

रुपन्देही, ३१ चैत–नेकपा एमाले पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले समानान्तर कमिटी गठनलाई तीव्रता दिएका छन् । सोही क्रममा झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा…

मेचीबाट पैदल हिँडेका अभिनय ३७ दिनमा महाकाली पुगे

दोलखा, ३१ चैत–नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्। यही…

वैद्य माओवादीले दुई महिने अभियान चलाउने

काठमाडौं, ३१ चैत–मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो पार्टीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी…

नारायणी अस्पतालमा बाराका कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, ३१ चैत–बाराका एक कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । मंगलबार बिहान साढे ३…

४०-५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप लगाउन शुरू, यी हुन् २३ खोप केन्द्र

काठमाडौं, ३१ चैत–सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँदै छ । ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको…

प्रधानमन्त्रीले भोलि नयाँ वर्षका दिन देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, ३१ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको…