म्यान्मारकी लोकतान्त्रिक नेतृ सुचीमाथि थप ६ नयाँ आरोप, जेल सजाय हुनसक्ने

काठमाडौं, ३० चैत–म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ साङ सूचीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । सुचीमाथि ६ वटा थप मुद्दामा अभियोग…

एकै दिन ५५९ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं, ३० चैत–नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण र मृत्यु दर ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

माओवादी केन्द्रका थप चार सांसद पदमुक्त

जनकपुरधाम, ३० चैत–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका थप चार सांसद पदमुक्त भएका छन् । सोमबार माओवादी केन्द्रको सिफारिसमा ती सांसदलाई सभामुख सरोज यादवले…

शिबसताक्षी-३ मा नेकपा (माओवादी केन्द्र) वडा कमिटि गठन

दमक, ३० चैत–झापाको शिबसताक्षी–३ पाराबारीमा सोमबार नेकपा (माओवादी केन्द्र) ले वडा कमिटि गठन गरेको छ । शिबसताक्षी नगर कमिटिले नगरको ११ वटै वडामा कमिटि विस्तार गर्ने क्रममा शिबसताक्षी–३ वडा कमिटि…

दमकका कोरोना संक्रमित बृद्धको मृत्यु

दमक, ३० चैत–दमकका एक कोरोना संक्रमित वृद्धको आज विराटनगरको कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि ती ९२ बर्षिय वृद्धलाई गत…

डा.अनुप पोखरेलले ल्याए, दमकको एडभान्स अस्पतालमा एथ्रोस्कोपी प्रविधिबाट हाडजोर्नीको उपचार

दमक, ३० चैत–झापाको दमकमा एथ्रोस्कोपी प्रविधिबाट हाडजोर्नीको उपचार शुरु भएको छ । दमकको एड्भान्स अस्पतालमा डा.अनुप पोखरेल नेतृत्वको टोलीले यो सेवा शुरु गरेको हो । यो प्रविधिबाट लेटरको माध्यमबाट उपचार…

प्रदेशसभा १ः लगातार तीनपटक अवरुद्ध, अर्को बैठक ५ वैशाखमा

विराटनगर, ३० चैत–प्रदेश १ को हिँउदे बैठक आज पनि स्थगित भएको छ। आज (सोमबार) बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको हो। योसँगै प्रदेशसभा…

संसद् पुनः स्थापनापछि ओली रन्थनिएर अनेकौं तानावाना बुनेः माधव नेपाल

काठमाडौं, ३० चैत–नेकपा एमालेको नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भएपछि रन्थनिएर अनेकौं तानावाना बुनेको आरोप लगाएका छन्। शुक्रबार कार्यकर्तालाई सर्कुलर जारी गर्दै नेता नेपालले ओलीले पार्टीलाई…

राजीनामा भनेर कति रोएको, चाहिएको छैन समर्थन फिर्ता लैजाऊः प्रधानमन्त्री

काठमाडौं, ३० चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन आग्रह गरेका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले आफूलाई समर्थन नचाहिएको भन्दै फिर्ता लिन चुनौति दिए ।…

तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं, ३० चैत–कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण…