विराटनगर, बुटवल र सेती प्रादेशिक अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३० चैत–नेपालमा पनि कोरोना संक्रमण र मृत्यु बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९…

पथरीशनिश्चरेमा वाईसीएल गठन, भ्रष्ट्र र दलाल विरुद्ध लाग्ने उद्घोष

मोरङ, ३० चैत–नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ्ग कम्युनिष्ठ लिग (वाईसीएल) नेपालको पथरीशिनश्चरे नगर भेला समापन भएको छ । आइतबार पथरी बहुमुखी क्याम्पसमा भएको भेलाले याम मादेन लिम्बूको अध्यक्षतामा…

युनाइटेडद्वारा टोटेनहम पराजित

काठमाडौं, ३० चैत–प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको युनाइटेडले टोटेनहममाथि ३–१ गोलको जित निकालेको हो । टोटेनहमको घरेलु मैदानमा…

खेलाँचीले कोरोना जोखिम झन् बढ्यो

काठमाडौं, ३० चैत–भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो । दुवै नाकामा…

कोरोनाले नयाँ शैक्षिक सत्र अन्योलमा

काठमाडौं, ३० चैत–यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था…

तीन जिल्ला जोड्ने तीनमुखे पुल

स्याङजा, ३० चैत–सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले…

जसमा सहमति हुन्छ त्यसैले सरकारको नेतृत्व गर्छः प्रचण्ड

चितवन, ३० चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुराकानी…

प्रधानमन्त्री ओली लाज पचाएर पदमा बसिरहेका छन्ः प्रचण्ड

चितवन, २१ चैत–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली ‘लाज पचाएर’ पदमा बसिरहेको टिप्पणी गरेका छन् । आइतबार गृहनगर चितवनमा पत्रकारसँग कुरा गर्दै उनले…

नगर प्रमुख ओली भन्छन्ः ‘दमकका वास्तबिक सुकुम्बासीलाई हटाइएको छैन्’

दमक, २९ चैत–झापाको दमक नगरपालिकाले नगर क्षेत्रबाट वास्तविक सुकुम्बासीलाइ नहटाइएको जनाएको छ । आज एक पत्रकार सम्मेलन गर्दै हालै नगर क्षेत्रबाट हटाइएका मानिसहरू सुकुम्बासी नभएको दावी गरेको छ । वास्तविक…

शिबसताक्षीमा योङ्ग कम्युनिष्ट लिग (वाईसियल नेपाल) गठन

दमक, २९ चैत–झापाको शिबसताक्षीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) ले योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसियल) पुर्नगठन गरेको छ । वाईसियल नगर अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिबसताक्षी…