सुरेन्द्र पाण्डे भन्छन्ः विधान विपरीत काम गर्ने अध्यक्ष चाँहि कारवाहीको भागिदार हुनु पर्दैन ?
काठमाडौं, ३ चैत–नेकपा–एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीको धम्कीबाट आफूहरु नडराउने बताएका छन् । उनले अध्यक्ष ओली स्वयम् चाहिँ गलत आधारमा उभिएको…
शीतलनिवासको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र खनाल सहभागी नहुने
काठमाडौं, ३ चैत–राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले ४ बजे आयोजना गरेको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन् । भोलि (बुधबार) देखि शुरु हुने पार्टीको…
पूर्वराष्ट्रपतिहरुको क्लबबाट किन छुटाइयो ट्रम्पलाई
वासिङटन (एजेन्सी), ३ चैत–गत जनवरीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा कोरोनाविरुद्धको खोप लगाउँदाको कुनै फोटो, भिडियो लिइएन । यही कारणले पनि अहिलेका पूर्वराष्ट्रपति र तिनका पत्नीले खोप लिएको प्रचार गरिरहँदा ट्रम्प…
प्रतिनिधि सभा बैठक आज बस्दै, के छ कार्यसूची ?
काठमाडौं, ३ चैत–प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनःस्थापति संसदको तेस्रो बैठक आज बस्न लागेको हो । यसअघि सरकारले विभिन्न…
वामदेव समूहको कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं, ३ चैत–नेकपा एकता अभियानको केन्द्रीय सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ बजेपछि बल्खुमा रहेको एक पार्टी प्यालेसमा बैठक बस्न लागेको गौतमको सचिवालयले जनाएको छ ।…
पहिरो रोक्ने ओली प्रयास !
काठमाडौं, ३ चैत–कात्तिक २८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो दस्तावेज लगे । कम्युनिस्ट…
के अब कोरोना खोप लगाउन पैसा तिर्नुपर्छ ?
काठमाडौं, ३ चैत–सरकारले कोभिड १९ विरुद्धको खोप आयातका लागि निजी क्षेत्रलाई समेत अनुमति दिने तयारी थालेको छ । हालसम्म भारत सरकारले अनुदान दिएको, कोभ्याक्स कार्यक्रममार्फत् आएको र सरकारको तर्फबाट खरिद…
धुम्बाराही बैठकः वरिष्ठ नेता नेपालले ल्याए कार्यदलको प्रस्ताव
काठमाडौैं, २ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको समस्या समाधानका लागि कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव गरेका छन् । आज fप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग…
२८ गतेको निर्णय खारेज नभए, कार्यकर्ता भेला रोकिंदैनः भीम रावल
काठमाडौैं, २ चैत–प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै…
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं, २ चैत–नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । हिजो (आइतबार) देखि शुरु भएको बैठक सोमबार केहीबेर बसेर स्थगित भएको हो । आजको वैठकमा २० जना केन्द्रीय…
