ओलीको समर्थन थेबेलाई, पुरी भन्छन्ः ‘मलाई कसैले ब्याक हुन भनेको छैन’

पोखरा, १० जेठ–प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा पहिले सुमन पुरीलाई रोजेका थिए। संघको आठौं महाधिवेशनबाट उपाध्यक्ष बनेका पुरी नवौं महाधिवेशनमा…

ई-रिक्सा प्रदेश सरकार मातहत हुने, दर्ता र नवीकरण शुल्क वृद्धि

दमक, १० जेठ–कोशी प्रदेश सरकारले ई–रिक्सा दर्ता सम्बन्धी अधिकार स्थानीय तहबाट खोसेर प्रदेश मातहतमा ल्याएको छ । नयाँ व्यवस्था अनुसार, ई–रिक्साको दर्ता र नवीकरण शुल्क वृद्धि भएको छ र व्यवसायीहरूले…

धनराज गुरुङ भन्छन्ः ‘राजनीतिमा त्यागको मूल्य खोज्न मिल्दैन’

काठमाडौं, १० जेठ–नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मूल्य खोज्न नमिल्ने बताएका छन्। कांग्रेस नेता एवं पूर्वसभासद खगेन्द्रराज रेग्मीको स्मृति दिवसमा आयोजित एक कार्यक्रममा उनले राजनीतिमा त्यागको कुनै मूल्य…

पूर्व राष्ट्रपति भण्डारीको नेतृत्तवमा मन्त्री र एमाले नेताहरु चीन जाँदै

काठमाडौं, १० जेठ–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज .शनिबार) चीन जाँदैछिन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्व राष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन्…

बालसेवाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान, ६० जनाले कपाल काटे

झिलिझिले, ९ जेठ–शिबसताक्षी–७ फात्तेफस्थित बालसेवा आधारभूत विद्यालयले स्वास्थ्य र सरसफाई सम्बन्धि एक दिने संचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । नगरभरीकै सामुदायीक विद्यालयहरुबीच नमुना विद्यालयको रुपमा परिचित बालसेवा आधारभूत विद्यालयले…

धुलाबारीस्थित पूर्वीद्वार सहकारी संस्थाले टिकटक प्रतियोगिता गर्ने

दमक, ९ जेठ–मेचीनगर नगरपालिकाको धुलाबारीमा सञ्चालित पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं वार्षिकत्सवको अवसरमा टिकटक प्रतियोगिताको गर्ने भएको छ। पूर्वीद्धार सहकारी संस्थाले आज (शुक्रबार) धुलाबारीमा पत्रकार सम्मेलन गरी…

घनश्याम भन्छन्ः ‘राजनीति सत्ता भोगको औजार बनाउँदा निराशा फैलियो’

काठमाडौँ, ९ जेठ–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले प्रमुख राजनीति दलहरूले राजनीतिलाई सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताउनु भएको छ। राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेन्डा…

माओवादी केन्द्रका अध्यक्ष भन्छन्ः ‘क्रान्ति अझै सकिएको छैन’

बागलुङ, ९ जेठ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका अधिकांश काम पूरा भएको बताएका छन् । बाँकी कामलाई पनि छिटै पूरा गर्ने बताएका छन् ।…

संखुवासभामा दाहसंस्कार गर्न ठिक्क पारिएको शव प्रहरीले लियो नियन्त्रणमा

संखुवासभा, ९ जेठ–संखुवासभामा दाहसंस्कार गर्न ठिक्क पारेको एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव प्रहरीले नियन्त्रणमा लिएको हो । दाहसंस्कार…

प्रति तोला सुनको मूल्यमा ११ सयले घट्यो

काठमाडौं, ९ जेठ–नेपाली बजारमा आज सुन तोलाको ११ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४…