दलीय भागबन्डामा पुरस्कार प्रदान नगर्न समाजवादी प्रेस संगठनको ध्यानाकर्षण
विराटनगर, ११ जेठ–कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ…
इलाम माङसेबुङमा विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु
दमक, ११ जेठ–विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ। माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया…
रास्वपा भन्छः ‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जानुपर्छ’
काठमाडौं, ११ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएको छ । आज (आइतबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै कार्यबाहक प्रवक्ता…
धवल, रवीन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं, ११ जेठ–काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका…
बार्सिलोनालाई स्तब्ध बनाउँदै आर्सनल बन्यो च्याम्पियन
काठमाण्डौं (एजेन्सी), ११ जेठ–आर्सनलले १८ वर्षपछि पहिलो पटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ। फाइनलमा आर्सनलले युरोपियन जायन्ट बार्सीलोनालाई १-० गोलले स्तब्ध पारेको हो। लिस्वनमा गएराति भएको खेलमा आर्सनल अन्डर…
जोकोभिचलाई ऐतिहासिक सफलता, बनाए नयाँ इतिहास
काठमाण्डौं (एजेन्सी), ११ जेठ–सर्बियाका नोभाक जोकोभिचले करियरमा ऐतिहासिक सफलता प्राप्त गरेका छन्। पूर्व नम्बर एक जोकोभिचले एकलतर्फ एकल सयौं टुर लेभल उपाधि जित्दै अर्को कोशेढुंगा पुरा गरे। जोकोभिचले जेनेभा ओपन…
गृहमन्त्रीको बचाउ गर्दै नेता घिमिरेले भनेः ‘कर्मचारीले लेखकमाथि दोष थुपारे’
संखुवासभा, ११ जेठ–भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको चौतर्फी राजीनामा माग बढिरहेका बेला नेपाली कांग्रेसका नेता गुुरु घिमिरे भने उनको बचाउमा देखिएका छन् । कांग्रेसकै शीर्ष नेता डा.शेखर कोइरालाले गृहमन्त्री…
किराँत राई जातिको साँस्कृतिक चार्ड उभौली साकेला मनाइयो
झिलझिले, १० जेठ–शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला चार्ड मनाइएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित उभौली साकेला चार्ड मनाइएको हो । कार्यक्रमा संस्थाका सदस्य…
शिवगञ्जमा लागुपदार्थ दुर्व्यसनी सम्वन्धी चेतनामुलक सडक नाटक
शिवगञ्ज, १० जेठ–शिवगञ्ज बजारमा लागु पदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । जहा विपत त्यहाँ सुरक्षा, लागुऔषध न्युनिकरण हामी सबैको इच्छा भन्ने मुल नारासहित सडक नाटक प्रदर्शन गरिएको हो…
उपाध्यक्ष एबम् सांसद ज्वाला भन्छन्ः ‘गृहमन्त्रीले राजिनामा दिनुपर्छ’
बाँके, १० जेठ–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले हालको भ्रष्टाचार, कालोबजारी र प्रशासनिक बेतिथीमाथि कडा आलोचना गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ।…
