भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा मृत्यु भएर घर लगिसकेका शिशुमा कोरोना पुष्टि
भद्रपुर, २१ असोज–मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो।…
निजी विद्यालयले शुल्क मनलाग्दी असुल्न थाले
काठमाडौं, २१ असोज-कोरोना (कोभिड–१९) का कारण यतिखेर सर्वसाधारणलाई गुजारा चलाउन पनि हम्मेहम्मे परेको छ। धेरै विपन्नहरूको घरमा आगो निभिसकेको छ। अब कसरी दैनिकी चलाउने भन्ने चिन्ता अहिले आम मानिसमा छ।…
माधव नेपालको आग्रहः ‘अनसनरत केसीसँग सरकारले तत्काल वार्ता थालोस्’
काठमाडौं, २० असोज–पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनसनरत डा गोविन्द केसीको अनसनप्रति सरकार गम्भीर बन्न आग्रह गरेका छन् । २३ दिनदेखि अनसनरत चिकित्सक केसीको स्वास्थ्य खस्कँदै गएको बताउँदै सत्तारूढ दल नेकपाका वरिष्ठ…
कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं, २० असोज–हाँस्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण भएको छ । कलाकार आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सोमबार आचार्य र उनकी…
नेपालमा कोभिडबाट थप ९ जनाको मृत्यु
काठमाडौं, २० असोज–नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ। आज काठमाडौं…
पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना पुष्टि
काठमाडौं, २० असोज–पछिल्लो २४ घण्टामा थप एक हजार ५५१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। गौतमका अनुसार…
दमकस्थित डाँफे सहकारी संस्थाबाट पत्रकार गदालसहित ३ जना पुरस्कृत
दमक, २० असोज–झापाको दमकमा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधरणसभामा पत्रकार मनकुमार गदालसहित तीन जना पुरस्कृत भएका छन् । संस्थाद्धारा स्थापना गरिएको डाँफे सहकारी…
तोलाको ८ सयले बढ्यो सुन, चाँदी २० रुपैयाँले
काठमाडौं, २० असोज–नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ९ सय रुयैयाँ कायम भएको…
विराट कोहलीको कीर्तिमान
एजेन्सी, २० असोज–विराट कोहलीले टी–ट्वान्टी क्रिकेटमा ९ हजार रनको आँकडा पूरा गरेका छन् । उनी टी–ट्वान्टीमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । उनले यो उपलब्धि…
दमक नगर प्रमुख ओलीसहित पत्नी र छोरालाई कोरोना संक्रमण
दमक, २० असोज–झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी…
