दसैंमा घर आउँदा १४ दिन क्वारेन्टिन
तनहुँ, २० असोज–दसैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।…
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३५ हजार
काठमाडौं, २० असोज–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३५ हजार…
कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५१ लाख
काठमाडौं, २० असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख ९ हजार ३१७ पुगेको…
भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघ्यो
एजेन्सी (काठमाडौं), २० असोज–भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघेको छ । भारतमा हालसम्म ६६ लाख २३ हजार ८१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।…
प्रदेश तह खारेज गरौंः कमल थापा
काठमाडौं, २० असोज–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश खारेज गर्नुपर्ने जनाएका छन्। प्रदेश ५ का मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद ध्वंसात्मक कार्यमा उत्रिएको विरोध गदै अध्यक्ष…
सशस्त्र प्रहरीद्धारा झापाको पाठामारीमा बिओपी स्थापना
भद्रपुर, २० असोज–सशस्त्र प्रहरीले झापामा १०औं बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ। प्रदेश १ मा २२ वटा बिओपी स्थापना गर्ने सरकारो योजनाअनुसार सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा बिओपी…
बेंग्लोरलाई हराउँदै दिल्ली आइपिएलको शीर्षस्थानमा
एजेन्सी (काठमाडौं), २० असोज–दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग ९आइपिएल०मा चौथो जित निकालेको छ। चौथो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति सम्पन्न आइपिएलको १९ औं खेलमा रोयल…
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज
एजेन्सी (काठमाडौं), २० असोज–कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन दिनअघि सैनिक अस्पतालमा भर्ना ट्रम्पको अब ह्वाईट हाउसमै उपचार हुने भएको छ। डिस्चार्जका क्रममा ट्रम्पले छिट्टै…
महामारी बढ्दै गए नेकपाको एकता महाधिवेशन चैतमा नहुने
काठमाडौँ, २० असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन स्थगित हुनसक्ने नेताहरूले बताएका छन्। नेकपाले पार्टीभित्रको विवाद मत्थर पार्नका लागि केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेअनुसार २०७७ चैत २५ देखि…
शिबसताक्षी-३ पाराबारीका युवाहरु राप्रपामा प्रवेश
जीवनसिंह राजवंशी/पाराबारी (शिबसताक्षी), १९ असोज–झापाको शिबसताक्षी–३ (साविकः धरमपुर वडा नं १, २, ३ र ४) मा सयौको सङ्ख्यामा युवाहरु राप्रपा प्रबेश गरेका छन् । सोमबार राप्रपा शिबसताक्षी–३ को वार्ड कमिटीद्धारा…
