सांसद प्रेम सुवाललाई कोरोना

भक्तपुर, २० भदौं–नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। शंका लागेर यही भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए। आज शनिबार आएको…

चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ भरतपुर अस्पतालबाटै पक्राउ

चितवन, २० भदौं–नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ । उहाँलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै…

इरान र रसियाले मिलेर कोभिड खोप उत्पादन गर्ने

एजेन्सी (तेहरान), २० भदौं–इरान र रसियाबीच तेहरानमा कोभिड-१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको छ। यस कुराको जानकारी मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक…

मोरङ जिल्लामा २४ घण्टाबीच चारजना संक्रमितको मृत्यु

विराटनगर, २० भदौं–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मोरङमा चार जनाको मृत्यु भएको छ । प्रदेश १ भर कोभिड १९ का ५४ नयाँ संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयका अनुसार…

आज १०४१ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु, १५६६ जना डिस्चार्ज

दमक, २० भदौ–पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको…

दमकमा आज तीन जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११४ पुग्यो

दमक, २० भदौ–झापाको दमकमा आज एक महिलासहित थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये एक महिला र दुई पुरुष हुन । थपिएकामा वडा नम्बर २ का…

झिलझिले हत्या प्रकरणः गोमनसिंहलाई मनकुमार लिम्बूले हत्या गरेको प्रहरीद्धारा पुष्टि

दमक, २० भदौं–झापाको शिवसताक्षी–११ झिलझिले मैनाचुली टोलका गोमनसिंह मगरको हत्या उनकै साथी शिबसताक्षी-८ झिलझिले थेचम्बु चौकका मनकुमार लिम्बुले गरेको प्रहरीले सार्वजनिक गरेको छ । झिलझिले उत्तर सताक्षीधाम मन्दिरतर्फ जाने बाटोमा…

डियुटीमा खटिएको अवस्था बेहोस भएका प्रहरी जवानको मृत्यु

धनगढी, २० भदौ–कञ्चनपुरमा राति डियुटीमा खटिएको अवस्था बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नम्वर २ घर भएका प्रहरी जवान…

रुसको कोरोना खोप एन्टिबडी बनाउन सक्षम, देखिएन नकारात्मक प्रभाव

एजेन्सी (काठमाडौं) २० भदौं–रुसले विकास गरेको कोभिड–१९ खोप ‘स्पुतनिक भी’ शुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको छ । शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि…

नेदरल्यानडको जित, इटालीको बराबरी

एजेन्सी, २० भदौं–नेसन्स लिग फुटबलमा नेदरल्यान्डले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले पोल्यान्डलाई १–० गोलले पराजित गरेको हो । खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको नेदरल्यान्डले…