मुख्यमन्त्री नफेर्ने मुडमा प्रधानमन्त्री ओली, खतिवडालाई दोहोर्‍याउने संकेत

काठमाडौँ, १५ भदौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झाउन प्रदेश मुख्यमन्त्री र संघीय मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली तत्काल यी निर्णय गर्ने पक्षमा देखिएका छैनन्‌। प्रधानमन्त्री…

शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द

काठमाडौं, १४ भदों–शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर नखुल्ने भएका छन्। आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन् देशमा कोरोना भाइरस तीव्र…

ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु

  काठमाडौं, १४ भदौं–ट्राफिक प्रहरीका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी बल प्रमुखमा नियुक्त भएका छन्। हाछेथुलाई नेपाल सरकारको मापदण्ड अनुसार नियुक्त गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु…

कनकाई नदिको बाढीबाट बिस्थापित माइधारकी ताराको घर निर्माणमा हङकङबासीको १ लाख सहयोग

दमक, १४ भदौ–झापाको शिबसताक्षी–१० माइधारस्थित कनकाई नदिको बाढीले कटान गरेर घरबार विहिन बनेकी तारा शेर्माको घर निर्माण सुरु भएकै दिन हङकङबाट १ लाख सहयोग जुटेको छ । मेची अभियान मार्फत…

झापामा पत्रकारलाई प्रेस ज्याकेट र बिमा अभियान

बिर्तामोड, १४ भदौं–कोरोनाको संक्रमणको समयमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरु बढी जोखिममा रहेका छन् । कोरोनाको महामारीमा स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीहरु जोखिम सबै जोखिममा रहेका छन् । उनीहरु मध्ये स्वास्थ्यकर्मी र…

कनकाईका आठ जनामा कोरोना पुष्टि

बिर्तामोड, १४ भदौ–झापाको कनकाई नगरपालिकामा आज आठ जना स्थानीयबासीमा कोरोना संक्रमण देखिएको छ । नगरका तीन वटा वडाका दुई महिला र छ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय…

कोरोनाबाट थप १४ जनाको मृत्यु, नेपालमा मृतकको संख्या २२१

काठमाडौं, १४ भदौं–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका चार महिला र १० पुरुष गरी १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…

नेपालमा २० करोडको स्वदेशी स्यानिटाइजर खपत

काठमाडौं, १४ भदौ–स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल…

विप्लव समूहका नेता सुमनसिंह पौडेल र उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, १४ भदौ–सर्वोच्च अदालतले विप्लव समूहका नेताद्वय उमा भुजेल र सुमनसिंह पौडेललाई थुनामुक्त गर्न आदेश दिएको छ। भदौ ५ गते उनीहरू दुवैको तर्फबाट प्रतिमा भुजेलले दिएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट जारी…

बुटवलमा उपचाररत थप एक बिरामीको कोरोनाले मृत्यु

अर्घाखाँची, १४ भदौं–बुटवल उपमहानगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ १४ गते कोरोना संक्रमण पुष्टि…