कोरोनाबाट एकै दिन आमाछोराको मृत्यु

विराटनगर, १४ भदौं–धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट आमाछोराको ज्यान गएको छ। आइतवार ज्यान गुमाउने दुवैजना धरान उपमहानगरपालिका-१७ रेल्वे निवासी एकै घरका हुन्। मृत्यु हुनेमा एकै परिवारका…

कोरोना संकटः हरेक दुई घण्टामा एकजना संक्रमितले ज्यान गुमाउँदै

काठमाडौं, १४ भदौं–गत माघ पहिलो हप्ता नेपाल देखिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमण अहिले देशव्यापी बनेको छ। चैत ११ देखि गरिएको चार महिना लामो लकडाउनका कारण केही थामिएको कोरोना साउन ७…

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौ, १४ भदौं–गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज (आइतबार) तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी…

नोभाक जोकोभिच च्याम्पियन

एजेन्सी, १४ भदौं–नोभाक जोकोभिचले वेस्टर्न एन्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । विश्व नम्बर एक खेलाडीले न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर उपाधि जितेका हुन् ।…

विदेशमा थप तीन नेपालीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १४ भदौं–कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एकजना र युएईमा दुई जनाको निधन…

सन्दीपको सीपीएलमा उत्कृष्ट प्रदर्शन, टीम विजयी

काठमाडौं, १४ भदौं–क्यारेवियन प्रिमियर लिग सिपीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनिर सन्दिप लामिछाने आवद्ध टीम जमैका तलावास विजयी भएको छ। ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा तलावासले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई…

लकडाउनको विरोध गर्दै जर्मनीमा ३८ हजारको जुलुस

एजेन्सी (काठमाण्डौं), १४ भदौ–कोरोना भाइरस महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध खुलाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा शनिबार हजारौं मानिसहरुले प्रदर्शन गरेका छन्। जर्मनी कोरोनाबाट अतिप्रभावित २० मुलुकको सूचीमा छ। त्यहाँ…

पाटनमा ललितपुरका २९ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १४ भदौं–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा थप एक २९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ललितपुर निवासी उनमा संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए।…

संक्रमण नियन्त्रण तथा रोकथामका लागि देशभरका ४९ जिल्लामा निषेधाज्ञा

काठमाडौं, १४ भदौं–कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाल देशका ४९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। जसमध्ये ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले…

युगान्डामा फुटबल खेलिरहेका १० बालबालिकाको मृत्यु

काठमाडौं, १३ भदौं–फुटवल खेलिरहेका बेला चट्याङ लाग्दा युगान्डामा १० बालबालिकाको मृत्यु भएको छ । अरुआ शहरमा भारी वर्षा भइरहँदा बालबालिका फुटबल खेलिरहेका थिए । पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि…