२४ घण्टामा विश्वमा ६ हजार ६५९ कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ६ भदौं–पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ६५९ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो २४ घण्टामा ५ हजार ५५४ कोरोना संक्रमितको…
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने ‘रेम्डेसिभिर’ भारतबाट ल्याइँदै
काठमाडौं, ६ भदौं–कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि तीनवटा भारतीय फर्मासिटिकल कम्पनीले नेपाललाई उपलब्ध गराउने भएका छन् । तीनवटा भारतीय कम्पनी माइलान, सिप्ला र हेटेरो ड्रगले नेपालको माग बमोजिम…
हेटौंडाकी कोरोना संक्रमितको चितवनमा मृत्यु
काठमाडौं, ६ भदौं–चितवनस्थित भरतपुरको पुरानो मेडिकल कलेजमा हेटौंडाकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती मृत्यु भएको हो। अस्पताल आउनासाथ…
सेभियाले जित्यो युरोपा लिग उपाधि
एजेन्सी (काठमाण्डौं), ६ भदौं–स्पेनिश क्लब सेभियाले छैठौं पटक युरोपा लिग उपाधि जितेको छ। इटालियन क्लब इन्टर मिलानलाई १ गोल अन्तरले हराउँदै गएराती जर्मनीमा सेभियाले उपाधि उचालेको हो। गएराती भएको फाइनल…
भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान
काठमाडौं, ५ भदौं–सरकारले यही भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान गर्न सकिने जनाएको छ। त्यसका लागि उडान तालिका पर्यटन मन्त्रालयले प्रकाशित गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हवाईजहाजबाट…
दमकमा एक शिक्षक कोरोना संक्रमित
दमक, ५ भदौ–झापाको दमकमा एक जनासहित आज झापामा ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ५ महिला रहेका छन् । दमकमा संक्रमित हुनेमा एकजना स्थानीय शिक्षक रहेका छन् ।…
पाडाजुंगी चौकको नाम ‘कमल चौक’
दमक, ५ भदौ–झापाको कमल गाउँपालिका ५ पाडाजुंगी चौकको नाम परिवर्तन गर्ने प्रस्तावको तीब्र बिरोध भएको छ । कमल-५ का वडाध्यक्ष डम्बर बहादर निरौलाले सामाजिक सञ्जालमार्फत पाडाजुंगी चौकको नाम परिवर्तन गरी…
नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १३७ पुग्यो
काठमाडौं, ५ भदौ–नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ११ जना संक्रमितको मृत्यु भएको…
झापामा ७ सहित प्रदेश १ मा ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज
विराटनगर, ५ भदौं–प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४,…
सरकारद्धारा कोरोना भाइरस नियन्त्रणमा १३ अर्ब ३६ करोडभन्दा बढी खर्च
काठमाडौं, ५ भदौं–सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार…
